×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दशै सस्तो बजार एवं सडक मेला २०७५ को तयारी पुरा

  •  
  • शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    असोज १९ गते । भोली देखी गोरखा बजारमा शुरु हुने दशै सस्तो बजार एवं सडक मेला २०७५ को सबै तयारी पुरा भएको छ ।

    गोरखा चेम्बरको आयोजनामा हुन लागेको मेलाको तयारी पुरा भएको अध्यक्ष भाई श्रेष्ठले जानकारी दिएँ । श्रेष्ठका अनुसार ११ दिन सम्म चल्ने मेलामा ६० हजार मानिसहरुले अबलोकन गर्ने छ भने ६ करोड बरावरको आर्थिक कारोबार हुने अनुमान गरीएको छ ।

    सदरमुकामको खेलकुद मैदानमा हुन लागेको मेलाको लागि आयोजकले १ सय ३० वटा स्टल तयार गरी सकेको गोरखा च्याम्बरका महासचिव रामस्वरुप श्रेष्ठले बताए । मेलामा बाल उद्यान र विभिन्न मनोरञ्जनात्म खेलहरुको स्टल समेत तयारी पुरा भएको छ ।

    मेला जिल्लामा नै पहिलो पटक नबदुर्गाको मुर्ति स्थापना गरेर दैनिक भजन कृतनको समेत ब्यवस्था मिलाइएको छ । माटोको मुर्ति द्वारा तयार नबदुर्गा सर्व साधारणका लागि घटस्थापना देखी टिकाको दिन सम्म मेला भएको स्थानमा नै खुल्ला गरीने छ भने त्यस पछि भने कुनै स्थान बिशेषमा मुर्तिको स्थापना गरीने भएको छ ।

    नेकपाका अध्यक्ष पुष्प कमल दाहालले उदघाटन गर्ने उत्त मेलामा च्याम्बरका केन्द्रिय अध्यक्षले समेत संबोधन गर्ने कार्यक्रम तय गरीएको छ । मेलाको लागि बजार दुलहीको घर झै सिंगारीएको छ । मेलामा उत्तरी गोरखाको मह, सिलाम, आलु, टिम्बुर, सिस्नुको धुलो लगाएत स्थानिय खाना तथा घरेलु र हस्तकलाका सामाग्रीहरु बिक्रीका लागि राखिने छ । त्यस बाहेक पनि नजिकिदै गरेको दशैंलाई मध्येनजर गर्दै दैनिक उपभोग्य सामाग्रीहरु समेत सस्तो दरमा बिक्रीका लागि स्टलहरु राखिएका छन ।

    बंगलादेशबाट आयात गरीएका कपडा देखी औघोगिक उत्पादन र कृषि उत्पादनको समेत प्रर्दशन गरीने भएको छ ।

    मेला असोज २० गते देखी ३० गते सम्म सञ्चालनमा आउने छ । मेलामा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहरु द्वारा साँस्कृतीक कार्यक्रम र हाँस्य ब्यग्य कार्यक्रम राखीएको आयोजकले जानकारी दिएको छ ।

    मेला अबलोकनका लागि आउनेलाई मेला स्थलमा निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको छ ।

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.