×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

रोट्याक्ट गरयो व्यवसायीक रयाफ्टिङ

  •  
  • आइतबार, भदौ १७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    गोरखामा व्यवसायिक रयाफ्टिङ सुरु भएको छ । गत वर्ष सम्भाव्यता अध्ययन गरेको रोट्याक्ट क्लव अफ गोरखा शनिवारबाट व्यवसायीक रुपमा ¥याफ्टिङ गरेको हो । ‘गत वर्ष हामीले अध्ययन गरेका थियौं, सिजनल रयाफ्टिङको सम्भाव्यता रहेको पुष्टि भयो’ रोट्याक्ट क्लव अफ गोरखाका अध्यक्ष दिपेशसिंह बस्न्यातले भने ‘यो विचमा कसैले पनि यो काम गरेन त्यसैले हामीले नै निरन्तता मात्र दिएका हौं ।’ सिरानचोक गाउँपालिका अर्खुल देखि गोरखा नगरपालिका १० छेवेटारसम्म गरिएको रयाफ्टिङमा १४४ जना सहभागी भएका थिए ।

    ९ वटा डुंगामा सवार सहभागीहरुले १ घण्टा ३० मिनेट जलयात्रा गरेका आयोजकले बताएको छ । ‘हामीले डे ट्रिप र नाइट स्टे सहितको गरी दुई समूह बनाएका थियौं’ उनले भने ‘सोही अनुरुपको व्यवस्थापन गरिएको थियो ।’ डे ट्रिपको लागि २ हजार र नाइट स्टे सम्मको लागि ३ हजार शुल्क लिइएको छ । ‘डे ट्रिप को लागि बिहानको नास्ता खाना र रयाफ्टिङको प्याकेज थियो ’ बस्न्यताले भने ‘नाइट स्टे गर्नेहरुका लागि बिहानको नास्ता, खाना दिउँसोको नास्ता र बेलुकीको खाना बासको समेत व्यस्थापना मिलाएका थियौं ।’ खाने बस्ने व्यवस्था नदी किनारमै मिलाइएको थियो ।

    दरौदी नदीमा पानीको बाहव कम हुने भएकाले वर्खामा मात्र ¥याफ्टिङ गर्ने सकिने आयोजकले बताएको छ । पानीको सतह कम भएपछि भुइँको ढुङगामा ठोकिएर ¥याफ्टिङ गर्न नमिल्ने अध्ययन टोलीले निष्कर्ष निकालेको थियो । रयाफ्टिङको सुभारम्भ कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई लगायत जिल्लाका उच्चपदस्त व्यक्तिहरु समेत सहभागी भएका थिए । गोरखा नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार रोट्याक्टले ¥याफ्टिङ गरेको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन र चाँदीकाे भाउ बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.