×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

करको दर होइन दायरा बढाउनु आवश्यक छ : डाक्टर महत

  •  
  • शुक्रबार, भदौ ०८, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले अहिलेको सरकारले असंबैधानिक किसिमले कर बढाएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन गोरखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले केन्द्र सरकारकै संरक्षणमा कानून उल्लघंन गरी प्रदेश र स्थानीय तहले समेत कर बढाएको बताएका हुन् ‘करको दर होइन दायरा बढाउनु उचित हो’ पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता महतले भने ‘तर सरकारले जनता माथि करको बोझ थोपरेको छ ।’ प्रतिव्यक्ति आयको तुलनामा नेपाल दक्षिण एसियामै सबै भन्दा धेरै कर लिने मुलक भएको भन्दै उनले करका दर बढाउनु भन्दा दायरा फराकिलो पार्नु उचित हुने तर्क गरेका छन् । ‘मानिसको क्रयशक्ति कति छ थाहा छैन, जथाभावी कर असुलेर उनीहरुले कसरी तिर्न सक्छन ?’ उनले प्रश्न गरे । कतिपय स्थानीय तहले आवश्यक तयारी बिनै गैरकानूनी रुपमा कर लगाएको उनको भनाई छ । नेपालको सबिधानमा एक स्थानीय तह र अर्को स्थानीय तह विच कुनै पनि किसिमका कर लगाउन पाउने प्रावधान नरहेको भन्दै उनले अहिले जथाभावी बढाइएको करले जनमानसमा आतकं सिर्जना गरेको बताए । ‘करले जनतामा आतंक फैलाएको छ, जनता सबै त्रसित भएका छन’ उनले भने ‘करको सदुयोग पनि सहि किसिमले हुने देखिदैन ।’ जनतासँग लिइएको कर बिकास निर्माणमा लगाउनका सट्टा कर्मचारीको तलब भत्ता सेवा सुबिधामा खर्च गर्दा देश बिकास नहुने डाक्टर महतले बताए ।
    नेपालको संबिधानमा कर संकलनका बारेमा स्पष्ट उल्लेख गरेको भन्दै उनले आवश्यक अध्ययन गरेर मात्र कर लिन स्थानीय तहलाई सुझाव दिएका छन् । ‘एक स्थानीय बाट अर्काेका जाँदा, सामान लैजादा÷ल्याउँदा कर लगाउन गलत छ, यस्तो गर्नु हुँदैन ।’
    केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताका अत्यावश्यक काम गर्नु भन्दा अहिले सम्भव नभएका सपना बाढ्दै हिडेको आरोप लगाएका छन । सरकारले रेल, पानी जहाज ल्याउने कुरामा अहिले सम्म कुनै अध्ययन÷अनुसन्धान भएको भन्दै उनले अध्ययन गरिएका योजना निर्माणलाई प्राथमिकता दिन नसकेको बताएका छन । ‘तपाइँहरुकै जिल्लाको बुढीगण्डकी आयोजना बनाउने तर्फ सरकारले कुनै चासो दिएको देखिदैनन, जुन अध्ययन÷अनुसन्धान गरी निर्माण प्रक्रियामा अघि बढि सकेको छ’ पूर्व अर्थ मन्त्री महतले भने ‘उहाँहरु अहिले सम्म अध्ययन नभएका कुराहरु यो गछौं उ गर्छौ भन्दै हिड्नु भएको छ ।’
    तत्काल रेल र पानी जहाज भन्दा सडक यातायात नेपालीको पहिलो प्राथमिकता भएको भन्दै उनले जतिसक्दो छिटो गाउँबस्तीलाई सडक सञ्जालले जोड्न सक्यो त्यत्ति छिटो देश समृद्ध हुने उनको तर्क छ ।
    कांग्रेसले आफू निकट स्थानीय तहका जन प्रतिनिधिहरुलाई कर, बिकास निर्माण, योजनाका प्राथमिता जस्ता समासायिक बिषयमा जानकारी गराउने अभियान थालेको भन्दै उनले कांग्रेसले जितेका स्थानीय तहमा आर्थिक पारर्दर्शीता र मितव्ययिता कायम गराउने दाबी समेत गरेका छन् ।
    बर्तमान सरकारले घर घरमा ग्यास जोडेको भनि गरेको प्रचारबाजी प्रति ईगित गर्दै नेता महतले काँग्रेस नेतृत्वको सरकारले जनताको घर घरमा बायो ग्यास पु¥याएको दावी गरे ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ ०८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.