×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सिजन मिडियाको १० औं वार्षिक उत्सव, सम्मान र फेसन शो 

  •  
  • बुधबार, साउन २३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    प्रदिपराज वन्त/काठमाडौं
    पुर्व मिस नेपाल सुभेच्क्षा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, , वरिष्ठ पत्रकार डब्बु क्षत्री लगायत करिब दर्जन ब्यक्ति एकसाथ सम्मानित भएका छन् ।
    सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर आइतबार राजधानीको सिडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो ।
    कार्यक्रममा सुभेच्क्षा खड्का, रोजीन शाक्य, मिस इन्डिया सव कन्टीनेन्ट उप–विजेता नितिका कर्मचार्य, मिस वल्र्ड डाइभरसीटी विजेता युनीता कर्मचार्य, समाजसेवी तथा मिस इकलेज २०१३ उप विजेता नेहा पोखरेल लाई ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य सम्मान २०१८’ प्रदान गरियो ।
    रंगपत्रकार डब्बु क्षत्री र कुबेर गिरीलाई ‘सिजन मिडिया मनोरञ्जन र सौदर्य पत्रकारिता सम्मान २०१८’ द्धारा सम्मानित हुँदा ह्वाइहाउस इन्टरनेशनल कलेजका प्रिन्सीपल युवराज शर्मा, अक्षरा स्कुलकी प्रिन्सीपल अन्जु भट्टराई, नेपाल प्रहरी स्कुल सांगाका प्रिन्सीपल नविनमान श्रेष्ठ , शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ  ‘सिजन मिडिया शिक्षा सम्मान २०१८’ सम्मानित भए ।
    सम्मानित सबैलाई उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन ‘अनन्त’ले माला, दोसल्ला र सम्मान पत्रद्धारा सम्मान गरे ।
    कार्यक्रममा मन्त्री पुनले राजनीति भन्दा फरक काममा जोडीन पुगेकोमा नौलो अनुभव भएको बताए । सौदर्यबाट पनि देशलाई बिदेशमा चिनाउन सकिने धारणा मन्त्री पुनले राखेका थिए ।
    सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले १० वर्षको कार्यक्रम मनाउन पाउदा साहै खुसी लागेको बताए । उनले दशबर्षको यात्रामा आफुलाई सहयोग गर्ने सल्लाह दिने सबैमा न्यानो माया समेत ब्यक्ति गरे । भने ‘कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समय देखि सेवा दिने, पत्रकारिता गर्न, तथा सौदर्यको माध्यमबाट देशको नाम बिदेशसम्म पुर्याउनेलाई सम्मान गर्न पाउँदा खुसी लागेको वताए ।
    सिजन मिडया मार्फत स्कुल तथा कलेजमा अध्ययनरत छात्र छात्राहरुलाई लक्षित गरि शिक्षा, मनोरन्जन, खेलकुद र सौन्दर्यको माध्ययवाट उनीहरुको  व्यक्तिव विकास, भाषण कला, नेतृत्वदायी क्षमताको विकास, अनुसासन ,आन्तरीक कला प्रर्दशन र उच्च शिक्षामा सहयोगीको भुमिका खेल्दै वार्षिक रुपमा ६ ओटा सौन्दर्य प्रतियोगीता र अन्य मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
    कार्यक्रममा सिजन मिडियाले अवको दिनमा प्सटु कलेजका छात्रहरुलाई लक्षित गरि कलेज हेन्डसम लगयात खेलकुद विधा तर्फ मध्यनजर गर्दै इन्टर कलेज प्लस टु फुटसल टुर्नामेन्ट आयोजना गर्ने घोषणा समेत गरियो ।
    एजुकेशन एण्ड व्यूटी मासिक पत्रिका नियमित रुपमा प्रकासन गर्ने र एजुकेशन एण्ड व्युटी कार्यक्रम पनि टेलिभजन मार्फत छिटैं प्रसारण गर्ने योजनामा आगामी दिनमा मिडियाले बनाएको छ ।
    कार्यक्रममा सिजन मिडियाबाट बिभिन्न समयमा आयोजित सौदर्य प्रतियोगीताका बिजेताहरु साथै नेपाल एयर होस्टेस एकाडमीमा अध्ययन रत विद्यार्थीहरुले बिभिन्न थिममा फेसन समेत ¥्याम्पमा प्रस्तुत गरेका थिए । सम्मान र फेसन शोले भरिएको कार्यक्रम सुरुदेखि अत्यसम्म रंगिन बनेको थियो ।
    कार्यक्रममा मिडियाको १०औं बर्ष पुगेको उपलक्ष्यमा केक समेत काटिएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, साउन २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.