×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मन्त्री बस्नेतले भने : निजि क्षेत्रले गोरखाको पर्यटन उद्योगमा प्रयाप्त लगानी गरेन

  •  
  • शुक्रबार, असार २९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    असार २९ गते । निजि क्षेत्रले गोरखाको पर्यटन उद्योगमा प्रयाप्त लगानी गर्न नसकेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले बताए ।

    नेपाल चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन गर्दै उहाँले प्रदेश सरकार निजि क्षेत्रसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको उनको भनाई । व्यापारी-व्यवसायीले संघ-सगठन खोलेरमा मात्र बिकास नहुने भन्दै उनले क्षेत्रलाई लगानीको लागी आवश्यक सबै वातावरण प्रदेश सरकारले मिलाउने दाबी गरे ।

    गण्डकी प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले गोरखाको बिकासका लागि सरकारी निजी दुबै क्षेत्र मिलेर काम गर्नुपर्ने बताएका छन । कार्यक्रम चेम्बर अफ कमर्सका पूर्व केन्द्रिय सचिव सन्तोष पाण्डेले गोरखाका व्यापारीहरु संगठित भएर निकै राम्रो उदाहरण पेश गरेको भन्दै केन्द्रले ठूला व्यापारीहरुसँग समयन्वय गरी छिट्टै गोरखा ठूला खालका लगानी भित्रयाउने प्रवद्धता व्यक्त गरे ।

    यसैगरी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले व्यापारी व्यवसायी प्रति जनताका थुप्रै गुनासो रहेको भन्दै व्यवासय सगै पेशागत धर्म निर्वाह गर्न आग्रह गरेका छन । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जिल्लामा व्यवासाय कर तिर्ने परिपार्टी बिकास नभएको भन्दै यथाशिघ्र करको दायरामा आउन व्यपारी व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।

    अन्यथा साउन १ गते बाट नगरपालिकाले व्यवसाय करमा कडाइ गर्ने उनको भनाई छ । चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रेम गुरुङ, संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष सुकेदव तमाङ, नयाँ शक्ति पार्टीका नारायण खत्री, निर्माण व्यवसायी सघंका अध्यक्ष बाबुराम श्रेष्ठ, जेष्ठ नागरिक सघंका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठ, पत्रकार महासघंका गण्डक प्रदेश सदस्य कैलाश बाबु श्रेष्ठ, चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ढकाल लगायतले मन्तव्य राखेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.