×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

अमेरिका ब्रिटेन व्यापार सम्बन्ध समाप्त हुने चेतावनी

  •  
  • शुक्रबार, असार २९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट भनिने युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमन सम्बन्धी प्रधानमन्त्री टरिजा मेको योजनाअघि बढे संयुक्त अधिराज्यले संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौताहरू सम्भवत: गर्न नसक्ने बताएका छन्।

    उनले ‘सन’ समाचारपत्रलाई दिएको अन्तरवार्तामा त्यस्तो योजना कार्यान्वयन भए सम्झौता गर्ने अवस्था अन्त्य हुने र अमेरिकाले ब्रिटेन नभई युरोपेली संघसँग सम्बन्ध कायम गर्ने टिप्पणी गरे।

    प्रधानमन्त्री मेले राष्ट्रपतिको रूपमा पहिलो पटक ब्रिटेन आएका ट्रम्पसँग अमेरिका ब्रिटेन स्वतन्त्र व्यापार सम्झौताका लागि कुराहरू राख्ने ठानिएको छ।

    उनले ब्रेक्जिट संयुक्त अधिराज्य र सयुक्त राज्य अमेरिकामा आर्थिक वृद्धिको ढोका खोल्ने अवसर भएको टिप्पणी पनि गरेकी छन्।

    ओझेल

    राष्ट्रपति ट्रम्पले पूर्व ब्रिटिश विदेशमन्त्री बोरिस जोनसन उत्कृष्ट प्रधानमन्त्री बन्न सक्ने भन्दै उनीसँग त्यसका लागि चाहिने क्षमता भएको उल्लेख गरे।

    ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनको ब्रिटेन भ्रमणलाई छायामा पार्ने देखिन्छ।

    प्रधानमन्त्री मेले ट्रम्प र उनकी श्रीमतिलाई रात्रिभोज दिइरहँदा ब्रसल्समा लिइएको भनिएको पछिल्लो अन्तर्वार्ता छापिएको थियो।

    ट्रम्प मे परिवार

    ब्रिटेनले हाल प्रस्तुत गरेको इयु बहिर्गमनको योजना जनताले मतदानमार्फत व्यक्त गरेको धारणा भन्दा फरक रहेको ट्रम्पले उल्लेख गरे।

    उनले आफूले प्रधानमन्त्री मेलाई इयु बहिर्गमन सम्बन्धी सुझाव दिएपनि उनले त्यसलाई वास्ता नगरेको टिप्पणी गरे।

    कठोर

    उनले युरोपेली संघले संयुक्त राज्य अमेरिकालाई उपयुक्त व्यवहार नगरेकाले आफूले इयुविरूद्ध कडा रवैया अपनाएको उल्लेख गरे।

    ट्रम्प र मे

    उक्त अन्तर्वार्तामा ट्रम्पले लण्डनमा अघिल्लो साल भएको आतंकवादी हमलाको प्रसङ्ग उल्लेख गर्दै त्यहाँका मेयर सादिक खानको आलोचना दोहोर्‍याए।

    बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सवर्ग भन्छिन्, “ट्रम्पको अन्तर्वार्ताले इयुका नियमहरूमा बाँधिएर बस्दा समेत संयुक्त अधिराज्यले बाँकी विश्वसँग उपयुक्त व्यापार सम्झौताहरू गर्न सक्छ भन्ने प्रधानमन्त्री मेको दाबीलाई सिधै अस्वीकार गरिदिएको छ।

    ट्रम्पको प्रतिक्रिया संयुक्त अधिराज्यले इयुसँगको दीर्घकालीन सम्बन्धबारेको प्रस्ताव सार्वजनिक गरेकै दिन बाहिर आएको हो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.