×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

मुआब्जा वितरणमा विभेद भएको प्रभावितको गुनासो

  •  
  • मङ्गलबार, जेठ ०१, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    जेष्ठ १ गते । बुढीगण्डकी आयोजनामा मुआब्जा वितरणमा विभेद भएको सरोकारवालाहरुले बताएका छन् । गत वर्ष मुआब्जा वितरण भएका साबिकको घ्याच्चोक, भुम्लीचोक र दर्बुङ्गको दाँजोमा यस वर्ष वितरण हुन लागेको फुजेलमा झण्डै २ लाख कम मुआब्जा वितरण हुन लाग्यो भन्दै उनीहरुले विरोध जनाएका छन् । ‘यो अन्याय भयो, एउटै आयोजनामा दुईवटा दर कसरी हुन्छ’ बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले भने ‘राज्यले जनतालाई थिचोमिचो पार्ने काम गरिरहेका छ ।

    ’यस अघि घर भएको कित्ताको ७ लाख ७३ हजार मुआब्जा दिएकोमा फुजेलमा ५ लाख २५ हजार वितरण गर्न लागिएको ढकालले आरोप लगाएका छन् । एउटै आयोजनाको लागि समान प्रकृतिको मुआब्जा वितरण गर्दा राज्यले दुईवटा निति बनाएर विभेद गरेको भन्दै उहाँले आयोजना र प्रशासन दुबै गम्भीर नभएको आरोप लगाएका छन ।

    ‘उहाँहरु हचुवाको भरमा काम गरिरहनु भएको जस्तो देखिन्छ, मुआब्जा वितरण जस्तो संवेदनशिल कुरामा खै गम्भिरता ?’ ढकालले प्रश्न गरे । फुजेलमा मुआब्जा वितरणका लागि भन्दै जिल्ला प्रशासनले गत साता १ अर्ब ५० करोड रकम राष्टिूय वाणिज्य बैङ्कमा अख्तियारी पठाईसकेको छ । ७ सय २ जना प्रभावितका लागि उक्त रकम वितरण गर्ने गरी राष्टिूय वाणिज्य बैङ्क शाखा कार्यालय गोरखाले धमाधम काम गरिरहेको छ ।

    प्रभावितको खातामा रकम पठाईसकेको बैङ्क श्रोतले बताएको छ । कतिपय प्रभावितहरुले त रकम समेत बुझिसकेका छन् । तर अहिले सम्म प्रभावितले भने मुआब्जा रकम नबुझेको ढकालले दाबी गरे । गोरखा र धादिङ्गको सिमानामा बन्ने राष्ट्रिय गौरबको बुढिगण्डकी आयोजना निर्माणका लागि भन्दै सरकारले गत बर्ष देखी मुआब्जा बितरण गरेको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ ०१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.