गोरखा समाचारदाता
अन्तराष्ट्रिय श्रमिक दिवशका अवसरमा नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्य समिती गोरखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । १ सय २९ औं श्रमिक दिवशका अवसरमा युनियनले जिल्लामा श्रमिकहरुको हक, अधिकार र अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
युनियनका अध्यक्ष सरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका महासमिती सदस्य एवम गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका सह सचिव नारायण प्रसाद लामिछाने, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य इश्वर परियार, गोरखा नगरपालिकाकी उप प्रमुख बिनाकुमारी श्रेष्ठ, नेपाल शिक्षक संघका अध्यक्ष लुमनाथ लामिछाने, युनियनका उपाध्यक्ष रामशरण आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
श्रमिक दिवशमा अन्तरक्रिया
श्रमिक दिवशमा अन्तरक्रिया
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


