×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

२५ प्रतिशत आर्थिक गणना सम्पन्न

  •  
  • मङ्गलबार, बैशाख १८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    जिल्लामा पहिलो पटक भएको राष्ट्रिय आर्थिक गणना २०७५ अन्र्तगत २५ प्रतिशत गणना सकिएको छ । हाल सम्म ११ वटै स्थानीय तहमा गरिएको गणनाका क्रममा काजगी प्रश्नावली तथा ट्यावलेट समेत गरी ३ हजार ३१३ इकाइको गणना गरिएको तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीले बताए । ‘साथीहरुले फिल्डमा तिब्रताका साथ काम गरिरहनुभएको छ, अहिले सम्म हामीले पहिलो चरणको नजिता पाएका छौ’ उनले भने ।

    यसैगरी इ सेन्सस मार्फत २३ जनाको रजिस्ट्रेन सम्पन्न गरिएकोमा १० जनाको पुर्ण सम्पन्न भएको जिल्ला आर्थिक गणनाको कार्यालयले जानकारी दिएको छ । हाल सम्म ३ हजार ३ सय २३ प्रतिष्ठानको पुर्ण गणना समेत सम्पन्न भएको छ । ‘केन्द्रिय तथ्याङ्क बिभागको गरेको प्रक्षपण अनुसार गोरखा जिल्लामा १३ आर्थिक छन्, भन्ने अनुमान छ, त्यसलाई आधार मान्दा २५ प्रतिशत भन्दा बढि गणना भइसकेको छ’ भण्डारीले भने ।

    जिल्लामा रहेका व्यापार, व्यवसाय, व्यक्ति एवं सघं सस्था, फर्महरु सबैको विवरण संकलन गरी सम्र्पूण आर्थिक मार्ग चित्र तयार गर्ने उदेश्यले गणना सुरु गरिएको हो । ‘११ वटै स्थानीय तहमा साथीहरु खटिनुभएको छ, हामीले पहिले फरक÷फरक रुपमा गणना गरी पछि एकिकृत गछौं’ उनले भने ।

    केन्द्र प्रदेश र स्थानीय तहका सरकारहरुलाई योजना तर्जुमा र निति निर्माण गर्न तथ्याङ्कहरु उपलब्ध गराउने, राष्ट्रिय लेखा प्रणालीको सुदुढीकरण गर्न नेपाल सरकारलाई तथ्याङ्कहरु उपलब्ध गराउने, तथ्याङ्ककिय व्यवसायीक रजिस्ट्रर निर्माणका आधार खडा गर्न आर्थिक गणना गरिएको हो ।

    ‘यसका थुप्रै उदेश्यहरु छन्, देशको आर्थिक तथ्याङ्क भरपर्दो बनाउने राज्यको निति अनुसार गणना गरिएको हो’ भण्डारीले भने । बैशाख १ गतेबाट शुरु भएको गणना कार्य जेठ मसान्तमा सक्ने लक्ष्य छ । स्थलगत तथ्याङ्क संकलनका लागि जिल्ला सबै स्थानीय तहमा ३८ जना गणक र ५ जना सुपरिपेक्षकहरु खटिएको छन् ।

    तथ्याङ्क ऐन २०१५ अनुसार व्यवसायीहरुले दिएको विवरण सबै गोप्प भएकाले गणकले मागेको जानकारी उपलब्ध गराउन भण्डारीले आग्रह गरेका छन् । यस गणनामा प्रतिष्ठानमा संग्लन जनशक्ति, रोजगारीको अवस्था पुँजी लगानी, आय व्ययकाका विवरण समेत गणना गर्ने सरकारको लक्ष्य छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, बैशाख १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.