×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बिद्यार्थी आकर्षणका लागि खाजा

  •  
  • बिहिबार, चैत २९, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    शहिद लखन गाउँपालिका वडा नम्बर ७ बुंकोटले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विभिन्न कार्यक्रम गर्ने भएको छ ।

    उक्त वडाका ५ वटै सामुदायिक विद्यालयको इसिडी र कक्षा १ मा पढ्ने विद्यार्थीहरुलाई निशुल्क खाजाको व्यवस्था गर्न लागिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । ‘अब बुकोट बासीहरुले आफ्ना छोरा÷छोरी सामुदायिक विद्यालयमा पढाउनु हुन्छ भने इसिडी र कक्षा १ मा पढ्ने बाबुनानीलाई खाजा खुवाउँछौ’ उनले भने ।

    ती विद्यार्थीहरुलाई वर्षभरी निशुल्क शैक्षिक सामाग्री समेत उपलब्ध गराउने वडा कार्यालयले तयारी गरेको छ । उक्त वडा भित्रका ५ वटा सामुदायिक विद्यालयको प्राधानाध्यक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र जनप्रतिनिधि विच बुधबार छलफल भएको छ ।

    सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न भर्ना अभियानका लागि घर दैलो कार्यक्रम गर्ने, विद्यार्थी आकर्षित गर्न इसिडी र कक्षा १ मा पढ्ने विद्यार्थीहरुलाई निशुल्क खाजा र शैक्षिक सामाग्रीको व्यवस्था गने, कक्षा १ सम्म अग्रेजी माध्यमबाट पढाउने निर्णय गरेको श्रेष्ठले बताए ‘नयाँ शैक्षिक शत्रबाट कक्षा १ मा अंग्रेजी माध्यममा पढाउने योजना बनाएका छौ’ सोका लागि शिक्षकहरुलाई तालिम दिने र प्रविधि मैत्री कक्षा निर्माणमा पहल गर्ने वडा कार्यालयको योजना छ ।

    सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गराउन र विद्यालयको शैक्षिक स्तर उकास्नका लागि आगामी बैशाख १५ देखि १९ सम्म ५ वटै विद्यालयमा छुट्टाछुट्टै भेला गरी शिक्षक, अभिभावक र सरोकारवालाहरुसँग छलफल गर्ने तयारी गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

    सामुदायिक विद्यायलहरुको नजिता निराशाजनक देखिए पछि जिल्लाका अन्य स्थानिय तहले पनि गुणस्तर सुधारका लागि भन्दै विभिन्न कार्यक्रमहरु शुरु गरेको बताएका छन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत २९, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.