×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बथानै देखियो दुर्लभ सारश 

  •  
  • आइतबार, चैत ११, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • फोटोफिचर

    तस्बिर : मनोज पौडेल

    चैत्र ११, २०७४ कपिलवस्तु — विश्वमै दुर्लभ मानिएको सारशको बथानै यहाँ देखिएकोछ । कपिलवस्तु नगरपालिका वार्ड नं. १० स्थित विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदीशपुर तालमा शनिवार एउटै फ्लगमा ३५ वटा देखिए । पानी सुकाईएको तालको मध्य पुर्वी भागमा सारश देखिएका हुन् ।

    उक्त सारश कपिलवस्तु नगरपालिकाको रामापुर, निग्लिहवा, वण्डिहुली, श्रीनगर र जहदी आसपास पनि साताबाट देखिन थालेको स्थानीय अब्दुलरसिद खाँले बताए । गाउँ आसपास सिमसिमे धाप भएको खेतमा १० देखि २० बटासम्मको बथानमा बस्ने गरेका छन् । सारश देखिने क्षेत्र नजिकै विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर ताल रहेको छ ।

    ‘सारश एकै ठाउँमा बथानै देखिनु राम्रो हो’ वरिष्ठ चराबिद् डा. हेमसागर बरालले भने, ‘यस्ले त्यस क्षेत्रको जैविक विविधता संरक्षण रहेको मानिन्छ ।’ यस्ले पारिस्थितिकीय प्रणाली पनि राम्रो रहेको देखाउँछ । त्यस्ले उक्त क्षेत्र आसपास बालीनानी उत्पादन बढाउँछ । मौसमका हिसाबले मार्च अप्रिल प्रि ब्रिडिङ्ग (पोथीमा भाले लाग्ने) महिना भएकाले धेरै सारशहरु एकै ठाउँमा जम्मा हुने गर्दछन् उनले भने ।

    दुई दिन अघि तालमा २७ सारश देख्दा निक्कै रोमाञ्चित भएको निग्लिहवाका यमप्रसाद उपाध्यायले बताए । आक्कल झुक्कल दुई चारवटा देखिने सारश २७ वटा देख्दा त अचम्मै मान्दै एक घण्टा हेरेर धित मारेको उनले बताए । उडन सक्ने चरा मध्ये सबैभन्दा अग्लो चरा सारश हो । करिव १० किलोसम्म तौल हुने सारश दुर्लभ चरा भएकाले नै नेपालको बन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पंक्षी प्रजाति मध्ये एक हो । नेपालमा बढीमा ४ सय सारश भएको अनुमान गरिएको छ ।

    जसमा कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै दुई सय ५० बढी सारश रहेको चराविद् डा. बरालले बताए । सारशले सर्प सजिलै मार्ने हुँदा सारश बस्ने ठाउँ बरिपरी सर्पले डस्ने डर नहुने र बालीलाई नोक्सान पुर्‍याउने संखेलगायतका किरालाई सारशले खाने हुँदा बाली सप्रन सहयोग पुग्ने बताईएको छ ।

    त्यस्तै नजिकै चितुवा र बाघलगायत जन्तु आउन लागे पहिले सारशले कराएर अग्रिम जानकारी दिनले संभावित आक्रमणबाट बच्न सकिने हुँदा समाजलाई फाईदा पुग्ने चराबिद् डा. बरालले बताए । सारश बस्ने ठाउँ शुभ मानिने हुँदा बालीनाली धेरै फल्ने तिलौराकोटका त्रिभुवन यादबले बताए । तस्बिरहरु: मनोज पौडेल/कान्तिपुर ।

    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.