×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गाउँ फर्केर सामूहिक कृषिकर्म

  •  
  • शनिबार, चैत १०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र १०, २०७४ दमौली — केही वर्ष वैदेशिक रोजगारीमा रहेर फर्केपछि कस्तो उद्यम गर्ने भनेर अलमलिने थुप्रै छन् । तनहुँको भिमाद १ सिमलस्वाराका ३८ वर्षीय दीनेश सिग्देल पनि यस्तैमध्येका एक हुन् ।

    उनलाई हाल त्यो अलमल हटेको छ । सात वर्ष साउदी अरबमा बिताएका उनी साथीहरू कृष्णप्रसाद, दीपक, प्रकाश र ध्रुव सिग्देलसँग मिलेर सामूहिक कृषिमा काम गरिरहेका छन् । अग्रगामी पशुपालन तथा कृषि उद्योग स्थापना गरेका उनीहरूले परिवार र गाउँलेलाई पनि यसमा संलग्न गराएर आम्दानी लिन थालेका छन् । ‘हामीले गाउँका महिलालाई पनि उद्यमी बन्नुपर्छ भनेर फर्ममा साझेदार बनाएर काम गरिरहेका छौं,’ दीनेशले भने, ‘हाम्रा परिवार मात्रै होइन सबैको सहयोग छ ।’
    स्वदेश फर्केका दाजुभाइ र गाउँका दिदीबहिनीले थालेको सामूहिक कृषि पेसाले राजधानीको शंकरदेव क्याम्पसमा स्नातकोत्तर पढ्दै गरेका गाउँका ओमकार सिग्देललाई पनि आकर्षित गरेको छ । ‘पढेर जागिर नै खानुपर्छ भन्ने छैन,’ उनले भने, ‘मलाई राम्रो लाग्यो, म पनि यसैमा संलग्न भएको छु ।’
    १० युवाले जनही २५/२५ हजार रुपैयाँ लगानी गरेर १२ रोपनी क्षेत्रफलमा गत वर्षबाट सञ्चालनमा ल्याएको फर्ममा पहिलो चरणमा ब्रोइलर कुखुरापालन थालेका थिए । एउटा खोरमा ५ सय कुखुरा हालेर सुरु गरिएको फर्ममा हाल चारवटा खोर पुगेको छ । हाल ३ हजार ५ सय कुखुरा छन् । ‘लगानी करिब–करिब ३० लाख पुगेको छ, १४ जनाले काम गर्छन्’ दीपकले भने, ‘कुखुरापालन मात्रै होइन बहुद्देश्यीय कृषि भएकाले अरू धेरै योजना छन् ।’
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.