×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

विमान दुर्घटनाः अन्तर निकाय ‘समन्वय अभाव’

  •  
  • आइतबार, चैत ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गत सोमवार भएको युएस-बांग्ला विमान दुर्घटनापछिको उद्धार कार्य तथा विमानस्थलकै सुरक्षासम्बन्धी निकायबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै त्यसबारे पुनर्विचार गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

    सुरक्षासम्बन्धी बैठकले पनि विमानस्थलको सुरक्षा थप कडा पार्नेदेखि त्यस्ता दुर्घटना हुँदा प्रहरी, सेना लगायत उद्धारमा खटिने निकायबीच तत्काल सूचना आदानप्रदान र थप समन्वय गर्नेसम्मका निर्णय गरेको छ।

    युएस-बांग्ला विमान दुर्घटनाका बेला दुर्घटनास्थलमा उद्धारमा खटिएका कर्मचारीबीच चुस्त समन्वय हुन नसकेको निचोडमा स्वयं सरकारी निकायहरू पुगेको देखिन्छ।

    त्यसका अतिरिक्त सर्वसाधारण समेत विमानस्थलभित्र छिरेर धावनमार्ग आसपासको क्षेत्रमा पुगेका थिए।

    कमजोरी

    नागरिक उड्डयन प्राधिकरणका विमानस्थल सुरक्षा प्रबन्धक छवि खनालले भने, “कतिपय अवस्थामा हाम्रो सुरक्षामा कमजोरी छ कि वा त्यो क्षेत्रलाई घेरा हाल्न नपुगेको हो कि? अथवा उद्धारकर्ताहरू बढी भए कि वा त्यहाँको निर्देशनमा केही भद्रगोल भयो कि भन्ने केही कमीकमजोरी मैले देखेको छु।”

    हालै नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी र विमानस्थलका उच्च अधिकारीहरूको बैठकले पनि विमान दुर्घटनापछिको अवस्थाबारे समीक्षा गरेको छ।

    घाइते

    त्यसले सुरक्षा कमजोरी भएको निष्कर्ष निकाल्दै सुधार्ने निर्णय पनि गरेको त्रिभुवन विमानस्थलका प्रबन्ध निर्देशक राजकुमार क्षेत्री बताए।

    उनले भने, “यस्तो घटना विमानस्थलमा धेरै पछि भएकोले मलाई लाग्छ सेना, प्रहरीहरू सबै अतालिए। त्यो क्रममा केही सुरक्षा कमजोरी हुन पुगेको हो। बैठकले भएका कमीकमजोरीलाई सच्याउने निर्णय पनि भयो र त्यसलाई हामी कार्यान्वयन गर्नेछौँ।”

    ४९ जनाको ज्यान जाने गरी भएको युएस-बांग्ला विमान दुर्घटनापछिको उद्धार लगायतका कामप्रति कतिपयले प्रश्न उठाइरहँदा सरकारी निकायले त्यसमा सुधारको प्रयास थालेको बताएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.