×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

विदेशमन्त्री टिलर्सनले दिए बिदाइ वक्तव्य

  •  
  • बुधबार, फागुन ३०, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा बर्खास्त गरिएको कुरा सामाजिक सञ्जाल ट्विटरबाट थाहा पाएको केही घण्टापछि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले बिदाइ वक्तव्य दिएका छन्।

    बेचैन र स्तब्ध जस्तो देखिएका टिलर्सनले स्पष्टताका लागि केही दिनअघि राष्ट्रपति ट्रम्पसँग आफूले कुराकानी गरेको बताए।

    तर ट्रम्पलाई उनले धन्यवाद नदिएको अथवा उनका नीतिहरूको प्रशंसा नगरेको कुरा स्पष्ट रूपमा बुझिन्थ्यो।

    टिलर्सनले ‘दुःख दिने’ रुसी रवैयाप्रति अमेरिकाले प्रतिक्रिया जनाउनैपर्ने समेत बताए।

    बीबीसी संवाददाता बारबरा प्लेट अशर भन्छिन्, “उनले विदेश मन्त्रालयका अरू कर्मचारीलाई आफ्नो काम गर्न आग्रह गरे र सीआइएका निर्देशक माइक पोम्पेओले पद नसम्हालेसम्म सहज संक्रमणकालका लागि आफूले काम गर्ने बताए।”

    नयाँ विदेशमन्त्रीमा संघीय गुप्तचर निकाय सीआइएका निर्देशक माइक पोम्पेओको नियुक्तिबारे अन्तिम निर्णय नभएसम्म वर्तमान उपविदेशमन्त्रीले जिम्मेवारी सम्हाल्नेछन्।

    अशर भन्छिन्, राष्ट्रपति ट्रम्पसँग व्यक्तिगत र नीतिगत मतभेदलाई लिएर टिलर्सनको राजीनामाको कुरा पहिलेदेखि चर्चामा थियो।

    ट्रम्प

    तर अचानक र अपमानजनक तरिकाले टिलर्सनलाई गरिएको बरखासीले वाशिङटनलाई स्तब्ध बनाएको छ।

    यसअघि ट्रम्पले ट्विटरमा एउटा सन्देश लेख्दै ट्रम्पले रेक्स टिलरसनलाई “उनले पुर्‍याएको सेवाका लागि” भन्दै धन्यवाद दिएका थिए।

    नयाँ विदेशमन्त्रीले “एकदमै राम्रो” काम गर्ने पनि ट्रम्पले उल्लेख गरे।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन ३०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.