×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

पाङलुटारमा औद्योगिक क्षेत्र स्थापनाको लागि विधिवत पहल सुरु

  •  
  • मङ्गलबार, फागुन २२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    केही समय यता चर्चामा रहेको ओद्यौगिक क्षेत्र स्थापनाको बहसले प्रक्रिया लिएको छ । केही दिन अघि बसेको पालुङटार नगरकार्यपालिकाको बैठकले प्रदेश नम्बर ४ को औद्योगिक क्षेत्र च्याङ्लिङटार राख्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको नगरप्रमुख दिपकबाबु कंडेलले जानकारी दिए । ‘२०६४ साल तिर हरेक बिकास क्षेत्रमा एक/एक वटा औद्योगक क्षेत्र स्थापना गर्ने निर्णय अनुसार पुरानो च्याङ्लिङटारलाई प्रस्ताव गरेको रहेछ’ उनले भने ‘हामीले अघिल्लो नगर परिषदबाटै औद्योगिक बिकास बोर्डलाई त्यहाँ औद्योगिक क्षेत्र खोल्न सहमती दिने प्रस्ताव अनुमोद गरेका थियौं ।’ स्थानीय तहको निर्वाचन अघि नै पालुङटार नगरपालिकाको परिषदले उक्त कुराको निर्णय गरिसकेको भन्दै उनले यो अहिलेको शुरु भएको नयाँ कुरा नभएको उनले बताए ।

    यसअघि पनि गत असार २५ गते बसेको नगर परिषद बैठकले च्याङ्लीटारमा औद्योगिक क्षेत्र स्थापनाको लागि समन्वय गर्ने निर्णय गरेको थियो । ‘यस अघि चर्चा मात्र भएको थियो, अहिले विधिवत रुपमा नगरसभाले नै निर्णय गरेर प्रदेश सरकार र औद्योगिक बिकास बोर्डलाई पत्र पठाउने निर्णय भएको छ’ नगरप्रमुख कडेंलले भने ।

    केही दिन भित्र औपचारिक पत्र पठाउने तयारीमा पालुटार नगरपालिका जुटेको छ । पहिले ५ हजार रोपनी जग्गामा औद्योगिक क्षेत्र बनाउने सरकारको तयारी भएपनि अहिले बोर्डले १० हजार रोपनी जग्गा माग गरे पछि केही स्थानीयहरुले बिरोध समेत शुरु गरेका छन् । त्यसप्रति लक्षित गर्दै नगरप्रमुख कंडेलले आफू जनतालाई मर्कामा पारेर योजना बनाउने पक्षमा नरहेको भन्दै अहिले बाहिर आएको सबै हल्ला मात्र भएको दाबी गरेका छन् ।‘म त्यहाँका आदीबासी कुमाल समुदायको भविष्यका लागि सबै भन्दा सचेत छु, उहाँहरुलाई बिस्तापित गरेर औद्योगिक क्षेत्र बनाउन लागिएको होइन भ्रममा नपर्न आग्रह गर्दछु’ उनले भने । पिडितले सरोकार समिती बनाएर आन्दोलन शुरु गरेको प्रति आफ्नो ऐक्यबद्धता रहेको भन्दै उनले जनताको बिपक्षमा राज्यले कुनै पनि निर्णय गर्न नसक्ने बताए ।

    औद्योगिक क्षेत्रको विषयलाई लिएर प्रदेश सरकारले अनविज्ञता जायर गरेको प्रसङ्गमा उनले प्रदेश भन्दा स्थानीय निर्वाचन पहिले भएको र सरकारले २०६४ साल देखि नै पालुङटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हुदा प्रदेश सरकार सम्म कुरा पुग्न बाँकी रहेको बताए । ‘हामी प्रदेश सरकारकै मातहतमा छौ, यो प्रस्ताव पनि प्रदेश सरकार मार्फत नै सघंमा जाने हो, प्रदेश सरकार बन्नु पुर्व नै प्रक्रियामा रहेको काम भएकाले केही समन्वयको कमी देखिएको होला अब त्यस्तो हुँदैन ।’

    प्रदेश नम्बर ४ को औद्योगिक क्षेत्र पालुङटारमा राख्न सक्ने हो भने यो क्षेत्रको बिकासमा ठुलो टेवा पुग्ने भन्दै उनले त्यसबारेमा अर्नगल प्रचार नगर्न आग्रह गरको छन् । ‘यो कामलाई लिएर व्यक्ति रुपमा मलाई अनेक लान्छना पनि लगाइएको छ, मलाई त्यसले व्यक्तिगत रुपमा केही असर गर्दैन, तर पालुङटारमा जसरी भएपनि औद्योगिक क्षेत्र स्थापना हुनुपर्छ भन्ने मेरो व्यक्तिगत धारण हो’ उनले भने ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.