×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

उद्योग बाणिज्यका संघको अधिकांश शीर्ष पदमा एकल उम्मेदवारी

  •  
  • बिहिबार, माघ १८, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • कोषाध्यक्ष, सचिव र सदस्य पदमा मात्र निर्वाचन हुने

    नरेन्द्र ढकाल/गोरखा
    माघ १८ गते । गोरखा उद्योग बाणिज्य संघको अधिकाशं शीर्ष पदहरु सर्बसम्वत हुने देखिएको छ । आगामी माघ २१ गते आइतबार हुने निर्वाचनका लागि बुधवार गरिएको मनोनयमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव लगायतका महत्वपुर्ण पदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत एवं पूर्व अध्यक्ष विश्वदेव श्रेष्ठले जानकारी दिए । ‘६ पदमा एकल उम्मेदवारी परेको छ यद्यपी प्रक्रिया बाँकी छ, यदी सो प्रक्रिया पार गर्नुभयो भने उहाँहरु सर्ब सम्वत चयन हुनुहुने छ ’ उनले भने ।

    सघंको आगामी तिन वर्षे नेतृत्वका लागि हालका बरिष्ठ उपाध्यक्ष जिवनज्योति श्रेष्ठ अध्यक्ष, उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्ष, महासचिव भगवानबाबु मास्के उपाध्यक्ष र कोषाध्यक्ष राजुबाबु श्रेष्ठको महासचिवमा एकल उम्मेदवारी परेको हो । यी सबै जनाको अघिल्लो कार्यकाल भन्दा एक पद बढुवा हुने भएका छन् । निर्वाचन समितिले बिहीबार बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

    त्यसपछि दाबी बिरोध, उम्मेदवारी फिर्ता लगायतका प्रक्रिया पुरा गरेपछि साँझ ५ बजे उम्मेदवारको अन्तिम नामाबली प्रकाशन गर्ने कार्य तालिका छ । उक्त सबै प्रक्रिया पुरा गरे भने उनीहरु सर्ब सम्वत चयन हुनेछन् । ‘सबै प्रक्रिया पुरा नगरी उहाँहरुलाई निर्वाचन भन्न त मिलेन, उहाँहरुको एकल उम्मेदवारी परेको हो, आजको प्रक्रिया पुरा गरेपछि मात्र हामी सर्व सम्वत घोषणा गर्न सक्छौं’ निर्वाचन अधिकृत श्रेष्ठले भने ।

    संघको महिला आरक्षण तर्फ विष्णुमायाँ मास्के र बस्तुगत सदस्य तर्फ सुनचाँदी व्यवसायी सघं गोरखाका अध्यक्ष कृष्ण बिश्र्वकर्माको पनि एकल उम्मेवारी परेको छ । कोषाध्यक्षमा २ जना प्रतिस्पर्धामा उत्रिने भएका छन् । हालका सचिव राजेन्द्र बिश्वकर्मा र सदस्य प्रकाशचन्द्र श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । यसैगरी सचिवममा पनि २ जनाको उम्मेदवारी परेको छ ।

    व्यवसायी अस्मकबाबु श्रेष्ठ र काजीराम श्रेष्ठले सचिवमा मनोनय दर्ता गराएका छन् । सदस्य तर्फको सात पदमा भने ११ जनाको उम्मेदवारी परेको छ । रामहरी के.सी, गोबिन्द बहादुर गुरुङ्ग, चन्दनबावु खत्री, ओम बहादुर श्रेष्ठ, बसन्त बस्नेत, मानकाजी श्रेष्ठ, शरण श्रेष्ठ, पुष्कल अर्याल, बसन्तकुमार श्रेष्ठ, ढिल कुमारी गुरुङ्ग र ज्ञान प्रसाद ढकालले सदस्य पदमा मनोनय दर्ता गराएका हुन् ।

    यो सँगैको एक कोषाध्यक्ष, एक सचिव र ७ सदस्य सहित ९ पदमा १५ जनाको निर्वाचन हुने देखिन्छ । गोरखा उद्योग वाणिज्य सघं गोरखामा ५५८ जना सदस्य छन भने । वस्तुगत तर्फको सुनचाँदी व्यवसायी सघं, पालुंटार, भच्चेक, मनकामना, आरुघाट गरी कुल ६०८ जना प्रतिनिधिले निर्वाचनमा भाग लिने गोरखा उद्योग वाणिज्य सघं गोरखाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ १८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.