×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५७ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

समावेशी विकास सूचकांकमा कायमै रहन कठिनाइ

  •  
  • बिहिबार, माघ ११, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वर्ल्ड इकोनोमिक फोरमद्वारा प्रकाशित समावेशी विकास सूचकांकमा हाल नेपालले राम्रो प्रगति गरेको देखिए पनि उल्लेख्य रुपमा देशको आर्थिक वृद्धि नभएसम्म त्यसलाई दिगो राख्न कठिन हुने अर्थविज्ञहरूले बताएका छन्।

    हालै प्रकाशित सो प्रतिवेदनमा नेपालले दक्षिण एसियाका अन्य छिमेकी राष्ट्रहरूलाई पछि पार्दै उदाउँदो अर्थतन्त्रको सूचीमा रहेका ७२ राष्ट्रहरूमध्ये २२ ‌औँ स्थानमा रहन सफल भएको छ।

    वर्ल्ड इकोनोमिक फोरमद्वारा यसै साता प्रकाशित समावेशी विकास सूचकांक प्रतिवेदनमामा अघिल्लोपटक २७‍औं स्थानमा रहेको नेपाल माथि उक्लेको छ।

    कुनै पनि देशको आर्थिक वृद्धि र विकास, समावेशिता र अन्तर-पुस्ता समता र स्थिरता जस्ता विभिन्न ११ सूचकांकका आधारमा प्रतिवेदन तयार पारिएको हो।

    आर्थिक वृद्धिमाथि लैजाने प्रयास नगरुञ्जेल यो दिगो हुँदैन कि भन्ने शंका हो

    युवराज खतिवडा, पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग

    सो प्रतिवेदनले देखाएको सफलतालाई अहिलेकै अवस्थामा निरन्तरता दिन सकिनेमा योजना आयोगका पूर्व उपाध्यक्ष युवराज खतिवडा शंका व्यक्त गर्दछन्।

    उनले भने, “बजेटको ठूलो अंश हामीले सामाजिक सुरक्षामा लगाउनुपर्ने भयो जनु राजस्वको क्षमताले नपुग्न सक्छ। संघीयतामा थप खर्च प्रशासनमा हुँदैछ। आर्थिक वृद्धिमाथि लैजाने प्रयास नगरुञ्जेल यो दिगो हुँदैन कि भन्ने शंका हो।”

    नेपालले विगत पाँच वर्षमा समायोजित खुद बचत, कार्बन उत्सर्जन, सार्वजनिक ऋण, निर्भर्ता अनुपात जस्ता सह सूचाकांकहरू गरेको अन्तर पिढी समता र स्थिरतामा प्रगति गरेको सो प्रतिवेदनले देखाएको छ।

    अर्थतन्त्र

    मुलुक संघीयतामा गएको र स्थानीय तहको समेत योजना बनेका र गत वर्ष हासिल गरेको उल्लेखनीय आर्थिक वृद्धिजस्ता कारणले गर्दा नेपालको प्रगति विश्वस्तरमै देखिन सकेको बताउँछन् योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठ।

    उनले भने, “संघीयताको ढाँचामा हामी गएका छौं। त्यसले विकासलाई तल्लो तहसम्म पुर्‍याउन मद्दत पुगेको जस्तो मलाई लाग्छ।”

    संघीयताको ढाँचामा हामी गएका छौं। त्यसले विकासलाई तल्लो तहसम्म पुर्‍याउन मद्दत पुगेको जस्तो मलाई लाग्छ

    सुनिलबाबु श्रेष्ठ, सदस्य, राष्ट्रिय योजना आयोग

    प्रतिवेदनका अनुसार भारत ६२ ‍औं स्थानमा रहेको छ।

    यस्तै बांग्लादेश ३४ औं, श्रीलंका ४० औं र पाकिस्तान ४७ औं स्थानमा रहेका छन्।

    नर्वे विकसित देशहरूको सूचीमा सबैभन्दा माथि रहेको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, माघ ११, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.