×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २८ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

‘अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह कम गर’

  •  
  • मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बजारमा तरलता अर्थात् लगानीयोग्य रकममा उतारचढाव देखिन थालेपछि राष्ट्र ब्याङ्कले कर्जा प्रवाह कम गर्न ब्याङ्क तथा वित्तीय संस्थालाई भनेको छ।

    घर, जग्गा, गाडी खरिद लगायतका अनुत्पादक क्षेत्रको सट्टा राष्ट्रको प्राथमिकतामा पर्ने कृषि लगायतका क्षेत्रमा कर्जा विस्तार गर्न पनि केन्द्रीय ब्याङ्कले सुझाएको अधिकारीहरूले बताएका छन्।

    तर ब्याङ्क तथा वित्तीय संस्थाहरूले बजारको माग अनुसार नै कर्जा प्रवाह गरिएको बताएका छन्।

    वित्तीय संस्थाहरूले कर्जा लगानीमा निकै जोड दिने गर्ने प्रवृत्तिका कारण अचेल ब्याङ्कको तरलतामा चाप परेको राष्ट्र ब्याङ्कले बताउँदै आएको छ।

    अब कर्जा प्रवाह गर्दा उत्पादक क्षेत्रमा बढी ध्यान दिन अनुरोध गरिएको राष्ट्र ब्याङ्कका सह-प्रवक्ता राजेन्द्र पण्डितले बताए।

    उनले भने, “निक्षेप अर्थात् स्रोतको संकलनभन्दा त्यसको दोब्बर हुने किसिमले कर्जा प्रवाह गर्न भएन। यसरी प्रवाहित कर्जा पनि अहिलेको देशको माग अनुसार उत्पादनशील कृषि, ऊर्जा, उद्योगका क्षेत्रमा बढी प्रवाह गर्नुपर्‍यो अनि घर, जग्गा, गाडी जस्ता क्षेत्रमा लगानी गर्न हुँदैन भन्ने राष्ट्र ब्याङ्कको अनुरोध हो।”

    ब्यांक

    ब्याङ्कहरूले चाहिँ सरकारले विकास बजेट खर्च गर्न नसकेका कारण बजारमा तरलताको अभाव देखिएको बताउने गरेका छन्।

    यस्तै उत्पादक क्षेत्रमा लगानी गर्ने विषयमा पनि ब्याङ्कहरूको फरक मत देखिएको छ।

    ब्याङ्कर्स संघका पूर्व उपाध्यक्ष तथा वर्तमान सदस्य रत्नराज बज्राचार्यले भने, “हाम्रो अर्थतन्त्र आयातमा आधारित छ। त्यसैले आयातमा लगानी गर्छौँ र आयातमा लगानी गर्‍यौँ भन्दैमा अनुत्पादक भन्छन्। हाम्रा सबै लगानीलाई अनुत्पादक भन्न सकिँदैन।”

    वित्तीय क्षेत्रले निक्षेप पुँजी तथा कर्जा अनुपात (सीसीडी रेसियो) भित्र कर्जा प्रवाह गर्न नसक्नेकाले तरलतामाथि चाप परेको कतिपय विज्ञहरू बताउँछन्।

    त्यस्तै रेमिट्यान्स वृद्धिदर घट्नु र आयात उच्च अंकले बढ्नु जस्ता कारणले पनि तरलतामाथि चाप परेको उनीहरूको निष्कर्ष छ।

    बेलैमा यसको दिगो समाधान नगरे यसले कर्जामा समस्या निम्त्याउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०२, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.