×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

मापदण्ड मिचेका ग्यास उद्योगलाई प्रशासनको ७ दिने अल्टिमेटम

  •  
  • सोमबार, पुष १०, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नगेन्द्र अधिकारी

    काभ्रे — प्रचलित मापदण्ड मिचेर ग्यास उद्योग दर्ता र सञ्चालन भएको पाएपछि जिल्ला प्रशासन कार्यलयले सम्बन्धित उद्योगबाट दर्ताका बखत पेश भएका कागजपत्र बुझाउन ७ दिनको अल्टिमेटम दिएको छ ।

    आइतबार बनेपा नगरपालिकामा सञ्चालनमा रहेका सगरमाथा, चण्डेश्वरी, सूर्य, उग्रचण्डी र गौरीशंकर ग्यास उद्योगमा स्थलगत अनुगमनमा पुगेका प्रमुख जिल्ला प्रशासन अधिकारी शिवप्रसाद सिंखडाले वातावरणीय परिक्षण प्रतिवेदन, स्थानीय निकायको सिफारिस, उद्योग दर्ताको अनुमतिपत्र लगायतका कागजपत्र बुझाउन निर्देशन दिएको जानकारी दिए।
    ‘मापदण्डविपरित उद्योग दर्ता भएको पाइयो, प्रारम्भिक चरण देखिका कागजपत्र मगाएका छौँ,’ उनले भने, ‘सुरक्षाको दृष्टिकोणले जोखिम देख्दा देख्दै के आधारमा अनुमति दिइयो त्यो छानबिन गर्छौँ।’
    उनले गल्ती पाए सम्बन्धित सबैलाई कार्वाहीको लागि सिफारिस गर्ने जानकारी दिए। फरक फरक मितिमा सञ्चालनमा आएका उद्योग मापदण्ड अनुसार हुने हो भने दर्ता नै गर्न मिल्दैन।
    बनेपा–४ स्थित सगरमाथा ग्यास उद्योग र बनेपा–१० स्थित सूर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योगको दुरी करिब ३ सय मिटर मात्रै छ। प्राय एकै व्यक्ति सञ्चालक रहेको सूर्य र चण्डेश्वरी ग्यास उद्योगको त पर्खाल नै एउटै छ। ३ वटै ग्यास उद्योगमा आपतकालिन सुरक्षा संयन्त्र प्रभावकारी छैन। ती सबै उद्योगमा छुट्टै अग्नी नियन्त्रक छैनन्, उद्योग ‘भगवान भरोसा’ मा चलेका छन्। एकजना अपरेटर र फायर एक्स्टिङजुइजर बोतलको भरमा उद्योग धानिएको छ।
    प्रचलित मापदण्ड मिचेर फर्जी कागजपत्रका आधारमा बनेपा–१ (साविक टुकुचानाला ३) मा दर्ता भएको उग्रचण्डी ग्यास उद्योग इन्द्रशोभा प्रावि र बस्तीबाट ५ सय मिटरको दुरीमा छ। बनेपा १३ मा रहेको गौरीशंकर ग्यास उद्योग पनि लार्पावाहीपूर्ण तरिकाले चलेको अनुगमनको क्रममा पाइएको थियो।
    स्पाइनल इञ्नुरी पुनस्र्थापना केन्द्र र घनाबस्तीको विचमा रहेको ४० टन क्षमताको उद्योगले अन्य ८ बुलेट ग्यास (थप १ सय ६० टन) ग्यास वेवारिसे तरिकाले पार्किङ गरेर जोखिम निम्त्याएको छ। तापक्रम नमिले बुलेट कुनै पनि बेला बिस्फोट हुन सक्ने भएकोले कुलिङ गरेर राख्नुपर्ने भएपनि त्यसो नगरिएको पाइएको हो।
    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.