गोरखा समाचार
पुस ७ गते । एक साता सम्म चल्ने प्रथम गोरखाकाली मेला शुक्रबार देखी सञ्चालनमा आएको छ । गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन पहिलो गोरखकाली मेलाको साँस्कृतिक अभियान’ नाम दिएको मेलामा पुस १४ गते सम्म सञ्चालनमा आउने छ ।

सदरमुकामको खेलकुद मैदानमा भएको मेलाको स्थानिय हरमटारी यूवा क्लवले आयोजना गरेको हो । मेलाको पहिलो दिन मेला आयोजना गरेको स्थल देखी गोरखा बजारको विभिन्न भागमा विभिन्न झाकी सहितको समूहहरुले परिक्रममा गरेको थियो ।
पहिलो दिन रयाली कस्तो भयो त हेरौ.













