×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

प्रथम गोरखकाली मेला आजबाट सुरु

  •  
  • शुक्रबार, पुष ०७, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा
    पुस ७ गते । हरमटारी क्लबले आयोजना गर्न लागेको प्रथम गोरखकाली मेला आजबाट सुरु हुदैछ । मेला आयाजनाको लागि सम्पूर्ण तयारी पुरा भएको क्लबले जानकारी दिएको छ । सदरमुकामको खेलकुद मैदानमा हुने मेलाको आज एक समारोहका बिच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले गर्ने आयोजकले बताएको छ । ‘हामीले सबै तयारी सक्यौ, अब आजबाट मेला सुरु हुदैछ’ क्लबका अध्यक्ष बिशाल गुरुङले भने ।
    ‘गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन पहिलो गोरखकाली मेलाको साँस्कृतिक अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको मेला हुन लागेको हो । आज हुने मेलाको उद्घाटन समारोह भब्य बनाउने तयारी क्लबले गरेको जानकारी दिएको छ । ‘आज डाक्टर स्वर्णिम वाग्लेले मेला उद्घाटन गर्नुहुन्छ, उद्घाटना समारोहलाई भब्य बनाउदैछौ’ क्लबका अध्यक्ष गुरुङले भने ।
    आजको उद्घाटन समारोह अघि ३५ भन्दा बढि आमा समुह, युवा क्लब, बाल क्लब, बिभिन्न सामाजिक संघसंस्थाको झाँकी सहितको ¥यालीले बजार परिक्रमा गर्ने आयोजकले बताएको छ । ¥यालीमा बिभिन्न धर्म संस्कृति र जातजातीका झाँकी, चुट्का, तामाङसेलो, पाङ्दुरे, भजनवालन, लाखे, पञ्चेवाजा, घाँटुका समुहले बजार परिक्रमा गर्नेछ । ¥याली खेलकुद मैदानबाट सुरु भइ हरमटारी, शक्तिचोक, बसपार्क, ठेलोआँगन हुदै पाटेचौर, हस्पिटलचोकबाट पुनः खेलकुद मैदानमा पुगेर टुङ्गिने आयोजक हरमटारी क्लबले जनाएको छ ।
    मेला कै अवसरमा जिल्लामा लोपोन्मुख जातजातीको भेषभुषा समेत प्रदशनी गरिने आयोजकको तयारी छ । ‘हाम्रो यो मेलाको मुख्य उदेश्य नै लोपोन्मुख जातजातीको भाषा संस्कृती र भेषभुषाको संरक्षाण गर्ने र प्रचार प्रसार गर्ने हो’ क्लबका किरण ढकालले भने ।
    आठ दिनसम्म चल्ने मेलामा उँटको समेत अवोलोकन गर्न पाइने ब्यवस्था समेत गरेको छ । त्यस्तै मेलाका अवोलोकनकर्ताले घोडामा चढेर बजारको अवोलोकन गर्न पाउने आयोजकले बताएको छ । त्यसका लागि रु एक सय, दुई सय, पाँच सय र एक हजारको प्याकेज निर्धारण गरिएको क्लबका ढकालले जानकारी दिएका छन् । ‘हामीले घोडा चढ्नका लागि ४ वटा प्याकेज ल्याएका छौ, एक सयले हरमटारीसम्म, दुई सयले जिविसचोकसम्म, पाँचसयले बसपार्कसम्म र एक हजारले संग्राहलयसम्म जान पाउने ब्यवस्था गरेका छौ’
    मेलालाई भब्य बनाउन क्लबले हरमटारी क्षेत्रको सरसफाई गर्नुका साथै धजापतकाले समेत सजाएको छ । आज हुने उद्घाटन समारोहमा योजना आयोगका उपाध्यक्ष डाक्टर वाग्ले सहित बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरुले सम्बोधन गर्ने आयोजकले बताएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष ०७, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.