×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २५ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

ट्राफिकद्धारा विगत ५ महिनामा २६ लाख राजश्व संकलन

  •  
  • बिहिबार, पुष ०६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावुृ श्रेष्ठ/गोरखा
    पुस ६ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ५ महिना २६ लाख भन्दा बढि राजश्व संकलन गरेको छ । साउन यताको जिल्लामा २६ लाख ४१ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेहरुबाट उक्त रकम राजश्व असुलि गरेको हो । ‘हामीले उल्लंघन गर्ने सवारी चालकलाई कारवाही स्वरुप झण्डै साडे २६ लाख राजश्व उठाएका छौ, यो रकम सदरमुकामबाट मात्रै हैन जिल्ला भरबाट उठेको हो’ कार्यालयका दिपक थापाले भने ।
    जिल्ला ट्राफिक कार्यालयले यस अवधीमा १ हजार ४ सय ५२ वटा सवारी साधनबाट उक्त रकम संकलन गरेको जनाएको हो । मोटरसाइकल, ट्रक, टिपर, बस, जिप, कार, भ्यान र ट्याक्टर कारवाहीमा परेका थिए । सवारी साधनको चाप बढे पछि सवारी नियम उल्घंन गर्नेको संख्यामा पनि दैनिक रुपमा बृद्वि भए सँगै राजश्वमा समेत बृद्वि हुदै गएको हो ।
    आ.व.०७४÷०७५ को पहिलो साउन महिनामा साना ठुला गरी ५ सय सवारी कारवाहीमा परेको थिए । ती सवारी साधनबाट ३ लाख ३३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो भने भादमा त्यो संख्यामा बढेर ६ सय ५० सवारी साधान कारवाहीमा परेका थिए ।
    असोज र कात्र्तिक महिनामा १÷१ हजार सवारी साधान नियम बिपरीत सञ्चालन गर्नेका संख्या मंसिरमा घटेर ८ सयमा पुगेको छ । कार्यालयले भाद्र महिनामा ४ लाख २० हजार, असोजमा ६ लाख ८४ हजार ५ सय र कात्र्तिक महिनामा ६ लाख ७४ हजार राजश्व संकलन गरेको थियो । त्यस्तै गरी मंसिर महिनामा नियम विपरीत सवारी सञ्चालन गर्नेहरुबाट ५ लाख २९ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
    कारवाहीमा परेका मध्ये मादक पदार्थ सेवन गरेका ४६ जना, क्षमता भन्दा बढी भार बोकेका १ सय ७० सवारी, बिना नम्बर प्लेटका ८१ सवारी साधन र बिना सवारी चालक अनुमति पत्र सवारी चलाउने ६६ जना समेत कारवाही परेका कार्यालयले जानकारी दिएको छ । कार्यालयको रेकर्ड अनुसार १ हजार ४ सय ५२ वटा ट्रक, ३ सय ७१ बस, ६ सय कार/जिप/भ्यान, ७ सय ४ ट्याक्टर र ८ सय २३ वटा मोटर साइकल कारवाहीमा परेको छ । पछिल्लो समय गोरखामा सवारी वेथिति बढेको गुनासो पनि आएको प्रहरी कडाईका साथ चेकजाँच गर्दा उक्त समस्या बढेको स्थानिय बताएका छन् । ‘चाडपर्व, निर्वाचन लगायतका कुराले केही फितलो जस्तो देखिपनि अब हामी कडाईका साथ काम गछौं’ श्रेष्ठले भने । गोरखामा दुईपाङ्ग्रे सवारी साधनहरु विषेशगरी स्कुटर र ट्याकटर चालकहरुमा लाइसेन्स नभएको पाइएको छ । तर ट्राफिक प्रहरीले उक्त कुरालाई कडाईका साथ गर्ने बताएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.