×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

निर्वाचन आयोगको धम्कीले मिडिया सोसाईटी गम्भीर

  •  
  • बिहिबार, मङि्सर १४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मंसिर १४ । विभिन्न सञ्चार माध्यमलाई राजनीतिक विज्ञापन प्रकाशन र प्रसारण गरेको भन्दै कारबाही गर्ने निर्वाचन आयोगको धम्कीले गम्भीर बनाएको नेपाल मिडिया सोसाईटीले जनाएको छ ।

    सोसाइटीले बिहीबार एक बिज्ञप्ति जारी गरी मिडियाका लागि विज्ञापन अक्सिजन मात्र नभएर सार्वभौम अधिकार भएको उल्लेख गरेको छ । उसले चुनावका बेला राजनीतिक दलले पनि विज्ञापन गर्ने गरेको उल्लेख गर्दै भनेको छ, ‘तर, केही दिन अघि निर्वाचन आयोगले विभिन्न सञ्चार माध्यमलाई राजनीतिक विज्ञापन प्रकाशन र प्रसारण गरेकामा आचार संहिता उल्लंघन भएको भन्दै कारबाही समेत गर्ने धम्कीको घटनाले हामीलाई गम्भीर बनाएको छ ।’

    सोसाईटीले सबै पक्षबाट निर्वाचनको वातावरण बनाउने र देशलाई राजनीतिक निकास दिन योगदान गर्नुपर्ने ऐतिहासिक क्षण भएको उल्लेख गर्दै चुनावमा राजनीतिक दलहरुले आआफ्नै तरिकाले प्रचार प्रसार गर्ने गरेको तथा मिडियाले समाचार र सूचनाका माध्यमबाट जनतालाई सत्य तथ्य बुझ्न सहयोग गरिरहेको उल्लेख गरेको छ ।

    ‘देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र जनताको सुसूचित हुन पाउने अधिकारलाई सर्वोपरि ठान्ने मूल प्रवाहका मिडियालाई हामी कुनै पनि पक्षबाट दख्खल दिने काम नहोस् भन्ने तर्फ सचेत गराउन चाहन्छौं’ बिज्ञप्तिमा भनिएको छ, ‘साथै आम सञ्चार माध्यमको विज्ञापनको कानुनले निषेध नगरेको विषयको विज्ञापन अधिकार माथि प्रश्न नउठाइयोस् भन्नेतर्फ पनि हामी सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।’

    नेपालको शान्ति, संविधान र निर्वाचनमा नेपालका सञ्चारमाध्यमको सबैभन्दा बढी भूमिका रहेको र आगामी दिनमा समेत राजनीतिक स्थिरता, प्रगति र विकासका लागि खबरदारीको अभियान जारी रहने पनि बिज्ञप्तिमा उल्लेख छ । ‘चुनावको सम्मुखमा कुनै पनि पक्षबाट निर्वाचन विरोधी क्रियाकलाप र मिडियालाई हतोत्साहित हुने कार्य गर्न–गराउने कार्य हाम्रालागि स्वीकार नहुने कुरा बारे सम्वन्धि सबैलाई यसै विज्ञप्तिमार्फत सचेत गराउन चाहन्छौं’ बिज्ञप्तिमा भनिएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर १४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.