×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

छिटोछिटो खाना खाने भुँडे

  •  
  • मङ्गलबार, मङि्सर ०५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    छिटोछिटो खाना खाने मानिस भुँडे हुने र उसमा मुटुको रोग विकास हुने जोखिम पनि बढ्ने पाइएको छ ।  यति मात्र होइन मधुमेह र मस्तिष्कघातको खतरा पनि उनीहरूलाई बढी हुन्छ ।  अमेरिकन हार्ट एसोसिएसनको हालै सम्पन्न साइन्टिफिक सेसनमा प्रस्तुत गरिएको नयाँ अनुसन्धानको विवरणमा भनिएको छ– फटाफट खाना खाने गरेमा मुटु, रक्तसञ्चार र पेटमा गम्भीर प्रभाव पर्न सक्छ ।

    जापानको हिरोसिमा विश्वविद्यालयका हृदयरोग विशेषज्ञ डा. ताकायुकी यामाजीको नेतृत्वमा भएको अनुसन्धानमा पाँच वर्षसम्म हजार जना सहभागीको खाना खाने बानी र स्वास्थ्यमा त्यसको प्रभाव हेरिएको थियो ।

    खाना खाने गति र मेटाबोलिक सिन्ड्रोम बीचको सम्बन्धमा अनुसन्धान टोली केन्द्रित थियो ।  हृदयरोग, मधुमेह र मस्तिष्कघातका जिम्मेवार मुख्य पाँच जोखिम पक्षसँग सम्बन्धित मेटाबोलिक सिन्ड्रोमलाई यामाजीको टोलीले विशेष रूपमा हे¥यो ।  ती जोखिम पक्ष थिए उच्च रक्तचाप, उच्च ट्रिग्लेसेराइड, रगतमा चिनीको उच्च मात्रा, राम्रो कोलेस्टेरोलको न्यून मात्रा र फुलेको कम्मर ।  यामाजीको टोलीले अनुसन्धानका लागि छानेका एक हजार ८३ जनामा ६४२ पुरुष थिए ।  सहभागीको औसत उमेर ५१ वर्ष थियो ।  सन् २००८ मा अनुसन्धान सुरु गरिँदा ती मानिसमा मेटाबोलिक सिन्ड्रोम थिएन ।  पाँच वर्षसम्म तिनको अनुगमन गरियो ।

    पाँच वर्ष अनुगमन गर्दा ८४ जनामा मेटाबोलिक सिन्ड्रोम देखियो ।  समग्रमा छिटोछिटो खाना खाने मानिसको पेट लाग्ने, रगतमा ग्लुकोजको मात्रा बढ्ने, हानिकारक कोलेस्टेरोल बढ्ने र तौल बढ्ने पाइयो ।  यस आधारमा अनुसन्धान टोलीले भनेको छ छिटोछिटो खाना खाने मानिसमा मेटाबोलिक सिन्ड्रोम विकास हुने जोखिम तुलनात्मक रूपमा दोब्बर हुन्छ ।

    एजेन्सी 

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.