×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

  •  
  • सोमबार, मङि्सर ०४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    निर्वाचन आयोगले एक महिना लगाएर प्रदेश र प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारहरुको अन्तिम बन्दसूची टुङ्ग्याएको छ।

    करिब ६१ सय उम्मेदवार रहेकोमा उमेर, मतदाता सूची लगायतसँग सम्बन्धित नियम नपुर्‍याएका उम्मेदवारको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ।

    निर्वाचनमा सम्बन्धित दलले ल्याएको मतका आधारमा समानुपातिक सूचीमा रहेका ५८ सयभन्दा बढी उम्मेदवारमध्येबाट केन्द्रीय र प्रदेशसभामा ३ सय ३० जना छानिनेछन्।

    प्रदेश र प्रतिनिधि सभा गरी समानुपातिकतर्फ ६ हजारभन्दा बढी उम्मेदवार रहेकोमा कतिपयको उमेर नपुगेको, कसैको मतदाता सूचीमा नाम नै नभएको पाइएको निर्वाचन आयोगले बताएको छ।

    नाम सच्याउन, दाबी विरोध गर्न र आएका उजुरीमा छलफल गरेर अन्तिम सूची तयार पार्न एक महिना लागेको निर्वाचन आयोगका अधिकारीहरुले बताएका छन्।

    मतदाता नामावलीमा नाम समावेश नभएका, कानून अनुसार २५ वर्ष उमेर नपुगेका, नागरिकताको प्रमाणपत्र पेश नगरेका, प्रदेश सभामा उम्मेदवार हुन त्यही प्रदेशका मतदाता हुनुपर्नेमा नभएकाहरुको नाम आयोगले हटाएको छ।

    गीताप्रसाद तिमिल्सिना, सहायक निर्वाचन अधिकृत

    निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली हेर्ने सहायक निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले भने, “मतदाता नामावलीमा नाम समावेश नभएका, कानून अनुसार २५ वर्ष उमेर नपुगेका, नागरिकताको प्रमाणपत्र पेश नगरेका, प्रदेश सभामा उम्मेदवार हुन त्यही प्रदेशका मतदाता हुनुपर्नेमा नभएकाहरुको नाम आयोगले हटाएको छ।”

    त्यससँगै समानुपातिकको अन्तिम सूचीमा जम्मा ५ हजार ८ सय ३८ जना उम्मेदवार समेटिएका छन्।

    तीमध्ये प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा २ सय २० जना छानिनेछन्।

    समानुपातिक सूचीमा कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्वसहित विभिन्न ६ समुदायको निश्चित प्रतिशत सहभागिता कानूनमा उल्लेख गरिएको छ।

    त्यसमा उम्मेदवारहरु क्रम संख्या अनुसार नै चयन हुने सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए।

    म्यादी प्रहरी

    उनले भने, “बन्दसूचीमा जुन क्रम कायम गरिएको छ, क्लस्टर बमोजिम त्यो क्रम अनुसार नै मनोनयन गरेर निर्वाचन आयोगमा पठाउनुपर्छ।”

    तर निर्वाचन कानूनमा ‘यथासम्भव बन्दसूचीमा नाम समावेश भएको क्रम अनुसार’ भन्ने शब्दावली राखिएकाले क्रम अनुसार छान्नैपर्ने बाध्यता नरहेको कतिपयको तर्क छ।

    विजेता उम्मेदवार छान्दा दलहरुले सोही व्यवस्थाको दुरुपयोग गर्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ०४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.