वाटर एडको शौचालयहरुको अवस्था सम्बन्धी अध्ययन ‘स्टेट अफ द वर्ल्डस् ट्वाइलेटस्’मा जनाइएअनुसार ७० करोडभन्दा बढी मानिसले अझै पनि खुलास्थानमा वा असुरक्षित शौचालयमा शौच गर्ने गरेका छन्।
तथापि पछिल्ला केही वर्षमा भनेको भारतमा प्रगति भएको बताइएको छ।

छिमेकी बांग्लादेशले भने खुलास्थानमा दिसापिसाब गर्ने प्रवृत्ति लगभग अन्त्य गरेको छ।
नेपालमा चाहिँ सन् २००० यता खुला दिसापिसाब गर्ने मानिसहरुको संख्या आधाले घटेको जनाइएको छ।
BBC




















