×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

फ्रान्सका राष्ट्रपति साउदी अरेबियामा

  •  
  • शुक्रबार, कार्तिक २४, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अचानक घोषणा गरिएको भ्रमण अन्तर्गत साउदी अरेबिया पुगेका फ्रान्सका राष्ट्रपति एम्यानुएल मक्रोंले, साउदी नेताहरुसँगको भेटवार्तामा लेबनानको स्थिरताको महत्वबारे जोड दिने बताएका छन्।

    लेबनानसँग फ्रान्सको निकट सम्बन्ध रहेको छ। साउदी दबाबका कारण, रियादबाटै लेबनानका प्रधानमन्त्री साद ह्यारिरिले राजीनामा दिएको आंशका व्यक्त भइरहँदा मक्रों त्यहाँ पुगेका हुन्।

    विश्लेषकहरुले साउदी अरेबिया र उसको मुख्य प्रतिद्वन्द्वी इरानबीचको बृहत द्वन्द्वमा लेबनान तानिएको टिप्पणी गरेका छन्।

    साउदी अरेबीयाले आफ्ना नागरिकहरुलाई तत्कालै लेबनान छाड्न भनेको छ।

    साउदी विदेशमन्त्रालयले कुनै पनि देशबाट लेबनानको यात्रा नगर्न पनि आफ्ना नागरिकलाई भनेको छ।

    साउदी विदेशमन्त्रालयको पछिल्लो आग्रहले लेबनानमा थप तनाव चर्काउने देखिन्छ। प्रधानमन्त्री साद ह्यारिरि र उनको अवस्थाबारे त्यहाँ चासोहरु बढिरहेका छन्।

    साउदी

    उनको आफ्नै राजनीतिक गुट ‘द फ्युचर मुभमेन्ट’ले लेबनानको शासन पद्धति कायम राख्न साउदी अरेबियाबाट उनी देश फर्कनुपर्ने बताएको छ।

    लेबनानका पूर्व प्रधानमन्त्री फुवाद असिनियोरा भन्छन्, “प्रधानमन्त्री र हाम्रा राष्ट्रिय नेता साद ह्यारिरि लेबानानको आन्तरिक र बाह्य सन्तुलनको सम्मानलाई सुनिश्चित गर्न स्वदेश फर्कन जरुरी छ।”

    लेबनानका विदेशमन्त्रीले टिवटरमा साउदी अरेबिया लक्षित कडा टिप्पणीमा आफ्ना नेताको भनेर चुन्ने जिम्मेवारी लेबनानी जनताको भएको उल्लेख गरेका छन्।

    धेरै लेबनानीहरुले ह्यारिरिलाई पद छाड्न साउदी अरेबियाले दबाब दिएको ठानेका छन्।

    यसैबीच मध्यपूर्वको भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति केही घण्टा अघि मात्रै अप्रत्याशित रुपमा घोषणा गरिएको एउटा भ्रमण अन्तर्गत साउदी अरेबिया पुगेका छन्।

    उनले साउदी नेताहरुसँग लेबनानका बारेमा कुरा गर्ने बताएका छन्।

    साउदी

    उनले साउदी नेतृत्वलाई यमनमा भोकमरी नियन्त्रणका लागि सघाउन पनि आग्रह गर्ने बताएका छन्।

    साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीसम्म अस्त्रको पहुँच पुग्नबाट रोक्न बन्दरगाहहरु बन्द गरेको छ।

    विश्लेषकहरुले साउदी अरेबीया र इरानबीचको शक्ति संघर्षमा यमनजस्तै गरी अब लेबनान पनि तानिन लागेको बताएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.