×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तिहारका लागि फूलको व्यावसायिक खेती

  •  
  • बिहिबार, असोज २६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    देउखुरी, असोज २६ गते । भारतबाट आउने फूलको आयात घटाउन लमहीका युवाले व्यावसायिक फूल खेतीलाई निरन्तरता दिएका छन् । दस कट्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गरिएको छ ।

    देउखुरी उद्योग वाणिज्य सङ्घका सचिवसमेत रहनुभएका युवा व्यवसायी कृष्ण घिमिरे, मुकेश अधिकारी र दिवाकर पण्डितले संयुक्त रूपमा फूलखेती गर्नुभएको हो । हरेक वर्ष तिहारमा भारतबाट करोडौँ मूल्य बरावरको फूल नेपाल भित्रदै आएको छ, भारतबाट भित्रने फूलको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन भएको फूललाई उपभोक्ता माझ पु¥याउन यसको सुरुवात गरेका हौं, फूलखेती गर्दै आउनुभएका कृष्ण घिमिरेले भन्नुभयो, नाफा कमाउने भन्दा सेवाभावले हामीले फूलको खेती गरेका हौं ।

    तिहारलाई लक्षित गरेर फूलको खेती गरिएको हुँदा अहिले ढकमक्क सयपत्री फूल्न थालेको छ । यस अघिको वर्षमा दुई लाख ५० हजारको फूल बिक्री गर्न सफल युवाले अहिले स्थानीय बजारमै फूलको बिक्री गर्ने जनाएका छन् । काठमाडौँसम्म फूल बिक्री गर्न लग्यौं तर यस पाली भने आफ्नै ठाउँमा बिक्री गर्ने योजना छ, मुकेश अधिकारीले भन्नुभयो, फूल खेती गर्न पनि सजिलो भने छैन, चाहिएको समयमा फूलाउन रोपेदेखि नै हेरचाह गर्नुपर्छ ।

    कुखुरा फार्मका लागि भाडामा लिएको जग्गा मध्ये केही जग्गामा फूलको खेती गरिएको छ । फूलमा रासायनिक मल हालेका छैनौं, कुखुरा फार्मबाट निस्किएको मल नै प्रयोग गरेका छौं, घिमिरेले भन्नुभयो, फूल खेती गर्न देउखुरीको माटो, हावा र पानी राम्रो छ । माला बनाएर फूलको बिक्री गरिने छ । एउटा मालाको मूल्य एक सय रुपियाँ पर्ने अनुमान व्यवसायीको रहेको छ । फूलको बेर्ना मकवानपुरको हेटौँडावाट ल्याइएको हो । पाँच हजार बिरुवा लगाइएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.