कैलासबावु श्रेष्ठ/गोरखा
भाद्र १५ गते । जिल्ला प्रहरी कार्यालय गोरखाले लागु औषध नियन्त्रण अभियान अन्तरर्गत बिहीबार गोरखा नगरपालिका ४ मा रहेको १ सय ५० बोट बरावरको गाँजा नष्ट गरेको छ ।
प्रहरी नायब निरिक्षक हरी नारायण श्रेष्ठको टोलीले उत्त क्षेत्रमा रहेको अन्दाजी २ रोपनी क्षेत्रफलमा रहेको १ सय ५० बोट गाँजा नष्ठ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक रामचन्द्र शाहले जानकारी दिएँ ।
एक सय पचास बोट गाँजाको बोट नष्ट
एक सय पचास बोट गाँजाको बोट नष्ट
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


