×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जिल्लामा अब दुई निर्वाचन क्षेत्र हुने

  •  
  • बिहिबार, भदौ १५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • गोरखा नगरपालिका टुक्रिने

    नरेन्द्र ढकाल/गोरखा
    भाद्र १५ गते । निर्वाचन क्षेत्र निर्धारण आयोगले गोरखालाई २ निर्वाचन क्षेत्रमा बाड्न प्रस्ताब गरेको छ । ४ नम्बर प्रदेश अन्र्गत पर्ने गोरखामा रहेका साबिक ३ निर्वाचन क्षेत्र बाट घटाएर २ मा झार्ने तयारी गरिएको हो । जनसंख्या र भुगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने दलिय सहमती अनुसार सरकारले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले गोरखा सहितका पहाडी जिल्लाहरुलाई २ निर्वाचन क्षेत्रमा राख्न प्रस्ताव गरेको छ । ‘हामीले स्थानीय राजनितिक दल, जिल्लाका सरोकारवालाहरुको सुझाव र अन्य विभिन्न मापदण्डका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरेका हौ’ आयोगका एक सदस्यले भने ।

    गोरखालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गर्दा साबिकको गोरखा नगरपालिका वडा १ देखि सात र सुलिकोट गाउँपालिका बाहेक साबिकको क्षेत्र नम्बर १ र ३ लाई अहिले पनि क्षेत्र नम्बर १ बनाउने सिफारिस भएको छ । जसअनुसार गोरखा नगरपालिकाको केही भाग, शहिद लखन, भिमसेन, आरुघाट, गण्डकी, धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्र नम्बर १ मा पर्ने भएका छन् ।

    यसैगरी साबिकको क्षेत्र नम्बर २ सबै ठाउँ, साबिकको गोरखा नगरपालिका ८ देखि १२ सम्म र अहिलेको सुलिकोट गाउँपालिकालाई क्षेत्र नम्बर २ मा राख्ने तयारी गरिएको छ । गोरखा नगरपालिकाको केही भाग,पालुङटार नगरपालिका, सिरानचोक,अजिरकोट र सुलिकोट गाउँपालिका क्षेत्र नम्बर २ मा पर्ने भएका छन् । यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा गोरखा नगरपालिका भने टुक्रिने भएको छ ।

    र्वाचन क्षेत्र निर्धारण गर्दा आफूले जित्ने गरी निर्धारण गर्न दलहरुले हानथाप गरेको श्रोतले बताएको छ । सुलिकोटलाई क्षेत्र नम्बर २ मा राख्दा सो क्षेत्रमा माओवादीले जित्न सजिलो हुने आकलन उसको छ भने सुलिकोटलाई क्षेत्र नम्बर दुईमा पठाएर दुबै क्षेत्र जित्ने सकिने रणनीति काग्रेसका एक नेताले बताए । मुख्य गरी काग्रेस र माओवादीले आफू अनुकुल गर्ने गरी निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयास गरेको देखिन्छन र दुवै क्षेत्र जित्ने दाबी समेत गर्छन । तर शीर्ष नेताहरुको निर्णय सही नभएको अन्य नेताहरुको आफूहरुले सिमाङ्कनमा चित्न नबुझेको बताएका छन् ।

    गोरखा नगरपालिकलालाई टुक्राउनु युक्ति संगत नभएको उनीहरुको भनाई छ । निर्वाचन क्षेत्र निर्र्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाए पछि सिमाङ्कनको बारेमा भने आधिकारिक रुपमा सार्वजानिक भईनसकेको आयोगका एक सदस्यले बताए । प्रतिनिधीसभा निर्वाचनका लागि क्षेत्र निर्धारण भए पनि प्रदेशको भने सार्वजानिक भएको छैन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, भदौ १५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.