×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • २० घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २४ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भुकम्प पिडितको खातामा रकम जान थाल्यो

  •  
  • बुधबार, भदौ १४, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • ७३ जनाको खातामा रकम गयो, ५ सयलाई आज जाने

    मोहसिन अलि मियाँ/गोरखा
    भाद्र १४ गते । निजि आवास अनुदान दोश्रो र तेश्रो किस्ता माग गरेका भूकम्प पिडितको खातामा रकम जान थालेको छ । नयाँ आर्थिक वर्ष सुरु भए सँग बन्द भएको उक्त प्रक्रिया फेरी सुरु भएको हो । स्थानीय तह वा जिल्ला समन्वय समिति रकम कहाँ पठाउँने भन्ने अन्यौलताका कारण रोकिएको अनुदान वितरणको प्रक्रिया पुर्ण सुरु भएको छ ।‘भुक्तानीका लागि हामी कहाँ सिफारिस भई आएकाहरु खातामा रकम पठाउने थालेका छौ’ जिल्ला समन्वय समितिका लेखा अधिकृत दिपेन्द्र अर्यालले भने ।
    साउन १ गते यता जिल्लामा ७३ जनाले अनुदानको किस्ता प्राप्त गरेका छन् । जसमध्ये ८ जनाले पहिलो किस्ता लिएका छन् । त्यस्ते ६४ जनाले दोस्रो किस्ता र १ जनाले तेस्रो किस्ता कार्यालयका लेखा अधिकृत अर्यालले जानकारी दिएका छन् ।
    असार मसान्त पछि सरकारी कार्यबिधिको अन्यौलका कारण जिल्लाको पुनःनिर्माण प्रभावित लगयतका समाचार बाहिरीएपछि त्यस लगत्तै कार्यालयले अन्यौलताका बिच नै पुनःनिर्माणको प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार १ सय ४ जनाको फाईल पठाईएकोमा जम्मा ७३ जनाको मात्र पास भई उनिहरुको खातामा अनुदानको रकम गएको कार्यालयका लेखा अधिकृत अर्यालको भनाई छ । ‘हामीले १ सय ४ जनाको फाईल पठाएका थियौ, तर बिभिन्न कारणले ७३ जनाको मात्र एप्रुभ भएर आयो, अहिले उनिहरुको खातामा रकम गईसकेको छ ।’ उनले भने ।
    जिल्लामा मापदण्ड पूरा गरि घर बनाउन थालेका भुकम्पपिडितको फाईल लामो समयसम्म कार्यालयमै थन्किदा पिडितले भने सास्ती खेप्नु परेको छ । लामो समय कार्यालयमा थन्किएर प्रक्रिया अघि बढेका करिब ५ सय जनाको खातामा भने आज अनुदानको रकम हाल्ने तयारी भएको कार्यालयले जनाएको छ । ‘हामी आजै ५ सयको हाराहारीको खातामा रकम हाल्ने तयारीमा छौ, उनिहरुको चेक बनिसकेको छ’ लेखा अधिकृत अर्यालले भने ।
    यस मध्ये कति जनालाई पहिलो, दोस्रो र तेस्रो किस्ता लिदैछन् भन्ने चाही स्पष्ट नभइसकेको उनको भनाई छ । ‘हामीले डाटा इन्ट्रि गर्न भ्याएका छैनौ, आज दिनभरीमा सो काम सकिने र सबैको विवरण थाहा हन्छ तर कति जनालाई कुन किस्ता जादैछ भन्ने चाही अहिले भन्न सकिने अबस्था छैन ।’ भूकम्प पिडितका लागि निजी आवास अनुदान वितरण गर्न जिल्लामा ३ अर्ब रुपयाँ निकासा भईसकेको छ । तर अहिले सम्म जिल्लाको पुर्णनिर्माणको कामले सन्तोषजक रुपमा गति लिन सकेको छैन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ १४, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.