×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सेनाले बनायो लापुबेशी सम्म सडक

  •  
  • शनिबार, भदौ १०, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • यो बर्ष १० करोड बिनियोजन

    कैलासबावु श्रेष्ठ/गोरखा
    भाद्र १० गते । नेपाल सरकारको महत्वकांक्षी योजना मध्ये बेनीघाट–आरुघाट–आर्खेत–लार्केभञ्ज्याङ्ग सडकको जिम्मा पाएको नेपाली सेनाले अहिले लापु बेशी सम्म सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी सकेको छ । उत्त सड्कका लागि यो बर्ष १० करोड रुपैयाँ बिनियोजन भएको छ ।

    मुग्लीन–काठमाण्डौंको बेनीघाट देखी उत्तरी गोरखाको लार्केभञ्ज्याङ्ग सम्मको १ सय ८३ किलो मिटर सडक मध्ये नेपाली सेनाले एक्लेभिर देखी लार्केभञ्ज्याङ्ग सम्म सडक निमाृण गर्ने जिम्मा पाएको हो । यस अघि नै बेनीघाँट देखी एक्लेभिर वर सम्मको ६० किलो मिटर सडक भने सडक विभागले विभिन्न चरणमा गरी निर्माण गरी सकेको छ ।

    विभागले ठेकेदार मार्फत अग्ला पहारा र त्यसमा रहेको कडा चट्टान फोर्न नसक्ने भए पछि नेपाल सरकारले रक्षा मन्त्रालय अन्तरर्गत रहेको नेपाली सेनालाई सडकको जिम्मा लगाएको थियो ।

    पर्यटकीय, ऐतिहासिक तथा पुरातात्वीक हिसाब तथा बैदेशीक ब्यापारको हिसाबले निकै महत्व राख्ने गोरखाको लार्केभञ्ज्याङ्गको सडक निर्माणका लागि नेपाल सरकार रक्षा मन्त्रालय मार्फत यो बर्षको लागि १० करोड रुपैयाँ निकासा भएको हो । नेपाली सेनाले एक्ले भिर देखी लार्केभञ्ज्याङ्ग सम्मको १ सय २३ किलो मिटर सडक निर्माणको जिम्मा लिएको हो । लार्केभञ्ज्याङ्ग सम्म सड्क पुगे संगै चिनको सिमा तिब्बतको सम्म सरकारले सडक बनाउने योजना बनाएको छ ।

    तिब्बतको ग्याला वा ल्याजुङ्ग कुन नाका जोड्ने भन्ने बिषयमा सरकार अन्योल भएको छ । लार्केदेखी तिब्बतको ग्याला सम्मको दुरी ३० किलो मिटर रहेको छ । ५ अर्ब भन्दा बढी पैसा खर्च हुने अनुमान गरीएको उत्तको सडक नेपाली सेनाले ०७४ बैशाख ११ गतेबाट निर्माण थालेको हो । चीनले भने तिब्बतको क्षेत्रमा रहेको नेपालको सीमासम्म सडक बनाइसकेको छ ।

    तस्बिर सौजन्य सडक कार्यदल मेजर निशान्त क्षेत्री   

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ १०, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.