×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पत्रकारलाई खड्काको चुनौती, भने, ‘कत्रो अक्षरमा लेख्न सक्नुहुन्छ, लेख्नुस्’

  •  
  • शनिबार, भदौ ०३, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भाद्र ३, २०७४- आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले शनिबार पोखराको एक कार्यक्रममा स्टोरेजको लागि जग्गा खरिद प्रक्रियालाई रोकेर देखाउन पत्रकारलाई चुनौती दिएका छन् ।

    पेट्रोलियम ढुवानी व्यवसायी महासंघको १२ औं साधारणसभा तथा छैठौं महाधिवेशनको उद्घाटनका क्रममा उनले स्टोरेज बनाउन सरकारको निर्देशन भएकोले कसैले रोक्न नसक्ने बताए ।

    ‘पत्रकार साथीहरु यहाँ हुनुहुन्छ भनेपनि तपाइँहरुले आज लेख्नुस्,’ कार्यक्रममा उनले भने, ‘कत्रो अक्षरमा लेख्नसक्नुहुन्छ लेख्नुस् । निगमले ५ वर्षभित्र स्टोरेज बनाएरै छाड्छ । हामीलाई सरकारको निर्देशन छ ।’

    ५ वर्षभित्र ९० दिनको लागि स्टोरेज बनाउन आफ्नो बलिदानी दिन पनि तयार रहेको उनले सुनाए । ‘स्टोरेज बन्छ, बनाउनुपर्छ र त्यो जसरी पनि बनाइने छ,’ उनले भने, ‘त्यसको लागि ज-जसले बलिदानी दिनुपरेपनि दिउँला । सबभन्दा पहिले त मैले पर्ला, त्यसको लागि पनि म तयार छु ।’

    यद्यपी उनले सञ्चारमाध्यममा आएका विभिन्न कुरामा निगमले भनिरहनुपर्ने केही नभएको भन्न भ्याए । ‘पत्रपत्रिकाले धेरै लाञ्छना लगाएका छन्,’ उनले भने, ‘यस्तो लाञ्छनाले खासै फरक पार्दैन । आयल निगमको मनोबल उच्च नै छ ।’

    उनले पेट्रोलियम पदार्थ ढुवानी कम्पनीलाई ठेक्कामा दिन टेन्डर आह्वान गर्नेबारे निगमले कुनै गृहकार्य नगरेको बताए । पेट्रोलियम पदार्थ ढुवानीलाई अझै सहज बनाउ र व्यवसायको सुनिश्चितता गर्ने विषयमा आयल निगम संवेदनशील रहेको उनले उल्लेख गरे । उनले भने, ‘निगमले यहाँहरुको व्यवसाय सहज गराउन संवेदनशील भएर लाग्छ । यसमा म हुदाँसम्म ढुक्क भए हुन्छ ।’

    अव्यवहारिक कुरामा सम्झौता गर्दिनँ – आपूर्तिमन्त्री 
    कार्यक्रमको उद्घाटन गर्दै आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयभित्रका विकृति, अनियमितता र अव्यवहारिक कुरामा कुनै पनि हालतमा सम्झौता नगर्ने बताए । ‘कसैले राम्रो गरेको आधारमा आग्रह पूर्वाग्रह राख्न आवश्यक छैन,’ कार्यक्रममा उनले भने, ‘गलत गरिएको छ भने शिवकुमार मण्डलले छोड्दैन ।’

    उनले पेट्रोलियम पदार्थ ढुवानी देखिने नोक्सानीको स्थायी समाधानको आवश्यकता औंल्याए । हाल व्यवसायी र सरकारबीच झारा टार्ने सहमति मात्रै भएकोले आवश्यक प्रविधि र प्राविधिक ल्याएर भएपनि स्थायी समाधान खोज्नुपर्ने उनको भनाइ थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ०३, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.