×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मालपोतमा लक्ष्य भन्दा ८० प्रतिशत बढी राजश्व संकलन

  •  
  • आइतबार, साउन ०८, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    साउन ८ गते । जिल्ला मालपोत कार्यालयले लक्ष्य भन्दा ८० प्रतिशत राजश्व संकलन गरेको छ । गत आर्थिक बर्षमा कार्यालयले ६ करोड १७ लाख ६२ हजार १ सय ३५ रुपैयाँ संकलन गरेको मालपोत अधिकृत पुरन गिरीले बताए । ‘गत वर्ष हाम्रा लागि निकै अर्थपुर्ण रह्यो, लक्ष्य भन्दा बढि काम गर्न सफल भईयो’ गिरीले भने ।
    गएको आर्थिक बर्षमा विभिन्न शीर्षकमा गरी ६ करोड भन्दा बढी राजश्व संकलन गर्न सफल भएको हो । कार्यालयले रजिष्टेशनबाट मात्रै ४ करोड ८७ लाख ४८ हजार २ सय ९८ रुपैयाँ संकलन गरेको छ ।
    धितो तथा रोक्का, पूँजिगत लाभकर, रोक्का, प्रतिलिपी, संशोधन र घर कायम तथा नामसारी, दाखिल खारेज, दण्डजरिवाना, फारम तथा रातो पूर्जा बिक्री जस्ता उक्त रकम संकलन भएको हो । कार्यालयको रेकर्ड अनुसार आ.ब.०७३/०७४ मा धितो तथा रोक्का शीर्षकमा ५२ लाख ८९ हजार ६ सय र पुजिगत लाभकरमा ६० लाख ६ हजार ४२ रुपैयाँ राजश्व संकलन भएको छ भने रोक्का, प्रतिलिपी, संशोधन र घर कायममा ३ लाख ८७ हजार ५ सय ५० रुपैयाँ राजश्व उठेको छ । बर्षेनी देश भरी भएको मालपोत कार्यालयले कति राजश्व संकलन गर्ने भनेर विभागबाट लक्ष्य निर्धारण हुने गर्छ । उक्त लक्ष्यका आधारमा जिल्ला काम गर्ने प्रचलन छ । ‘विभागले हामीलाई जुन लक्ष्य तोकेको थियो, सो भन्दा निकै धेरै काम भयो’ गिरीले भने । गएको बर्षहरुमा जिल्ला भित्रको जग्गाको मुल्याङ्कन नै कम रहेर्ने गर्थो ।
    आगामी बर्षमा नेपाल सरकारले पाउने राजश्वमा शतप्रतिशत बृद्वि हुने अनुमान गरीएको छ । जग्गाको मुल्यांकन पुनरावलोकन गरी बृद्वि गरिने र त्यसबाट आउने राजश्व यो आर्थिक बर्षमा १२ करोड माथि पुग्ने अनुमान रहेको कार्यालय प्रमुख गिरीले बताए ।
    यता कार्यालयले गत आर्थिक बर्षमा नामसारी, दाखील खारेज, संशोधन, दण्ड जरिबानाबाट ८ लाख ३१ हजार १ सय ४५ रुपैयाँ, फारम तथा लालपुर्जा बिक्री ४ लाख ९९ हजार ५ सय रुपैयाँ गरी कुल ६ करोड १७ लाख ६२ हजार १ सय ३५ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
    बुढीगण्डकी प्रभावित क्षेत्रको मुआब्जा तोकिनु अघि भएको जग्गाको कारोवारले बढि राजस्व सकंलन भएको कर्मचारीहरु बताउँछन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०८, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.