×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एक अर्ब पैसठी करोड भन्दा बढी रकम फिर्ता

  •  
  • शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    साउन ६ गते । गोरखा जिल्लाको बिकास निर्माणका लागि आएको झण्डै १ अर्ब ६५ करोड रकम फ्रिज भएको छ । जिल्ला भित्रिएको कुल रकम मध्ये १ अर्ब ६५ करोड २६ लाख ५६ हजार रुपैयाँ खर्च हुन नसकेपछि सरकारको खातामा फिर्ता भएको हो ।

    ‘यहाँ खर्च हुन नसके पछि जिल्ला आएको डेढ अर्ब भन्दा बढि रकम फ्रिज गयो’ कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख श्रीधर ज्ञावालीले बताए । जिल्लालाई पुँजीगत र चालु गरी ११ अर्ब ५२ लाख ९८ हजार प्राप्त भएको कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको भनाई छ । गत आर्थिक बर्ष ०७३÷०७४ मा ८ अर्ब ३५ करोड ९६ लाख ८९ हजार प्राप्त भएकोमा ७ अर्ब ३९ करोड ७ लाख ४ हजार मात्र खर्च भएको हो । उक्त बजेट बाट ८८.५ प्रतिशत खर्च भई ९६ करोड ८९ लाख ८५ हजार फिर्ता गएको छ ।

    यता पूँजिगत तर्फ प्राप्त २ अर्ब ६४ करोड ५६ लाख ९ हजार मध्ये १ अर्ब ९६ करोड १९ लाख ३८ हजार खर्च भए पछि उक्त शीर्षकबाट पनि पनि ६८ करोड ३६ लाख ७१ हजार फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जानकारी दिएको छ । प्रतिशतको आधारमा पूँजिगत तर्फ ७४ प्रतिशत खर्च भएको छ । कोलेनिका प्रमुख ज्ञावालीका अनुसार पूँजिगत तर्फ आउने रकम नियमित हो । नियमानुसार काम भए पछि भूक्तानी पनि जान्छ र खर्च हुन नसके फिर्ता जान्छ । यस पटक नेपाल सरकारकाले पूँजिगत तर्फ ८५ प्रतिशत रकम खर्च गर्ने उद्वेश्य राखे पनि जिल्लामा भने ७४ प्रतिशत मात्र खर्च भएको छ ।

    सडक निर्माण, सिंचाई कुलो निर्माण, भवन निर्माण, फर्निचर तथा मेशिनरी औजार खरिद एवं सवारी साधान खरिद जस्ता दीर्घकालिन समय सम्म टिक्ने खालको खर्च पूँजीगतमा पर्ने कार्यालयले जानकारी दिएको छ । विश्वब्यापी मान्यता अनुसार पनि पुँजीगत खर्च गर्ने प्रकृया जटिल हुनाले सत प्रतिशत खर्च हुने कुनै पनि देश अहिले सम्म नरहेको कार्यालयले विज्ञहरु बताउँछन् ।

    सरकारले योजना बनाउदा शत प्रतिशत खर्च गर्ने गरी योजना बनाउने भएपनि जटिल कानूनी ब्यवधानका कारण कुनै पनि बर्ष पुँजीगत खर्च सोचे अनुसारको नहुने ज्ञावालीको दावी छ । अर्को तर्फ चालु शिर्षकमा आएको रकम पुरै खर्च हुन नसकेको खण्डमा सरकारले पुनः अर्को आर्थिक बर्षमा पुनःबजेटको व्यवस्था गरे पनि एक पटक मात्र आउने योजनामा भने चालु आर्थिक वर्षमा बजेट । जिल्लाको बिकासका लागि दुवै शिर्षकमा आएको ११ अर्ब ५२ लाख ९८ हजार मध्ये ९ अर्ब ३५ करोड २६ लाख ४२ हजार खर्च हुदाँ १ अर्ब ६५ करोड २६ लाख ५६ हजार सरकारी कोषमा फिर्ता भएको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, साउन ०६, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.