बाटो बनाउदै यात्रु…गोरखाको आरुघाट देखी गोरखा बजार तर्फ आउदै गरेको बसका यात्रुहरुले बाटो भत्कीए पछि आफै मर्मत गरेर बस सञ्चालन गर्ने तयारी गर्दै । तर बर्षेनी सडक मर्मतका नाउँमा लाखौ रुपैयाँ लुटिन्छ खै त कुन सडक मर्मत गरीयो ? सम्वन्धीत निकायको जवाफ छ ?
तस्बिर : विपिन चन्द्र ढकाल/गोरखा
बाटो बनाउदै यात्रु…
बाटो बनाउदै यात्रु…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















