भिरमा गृहकार्य…गोरखाको धनसिरा मावि घ्याचोकमा कक्षा ६ मा अध्ययन गर्ने १२ बर्षिय नविन गुरुङ्ग भिरमा गृह कार्य गर्दै । स्कुल लगत्तै घर आए पछि गाई बस्तु चराउन जानुपर्ने उनको बाध्यताका कारण घरमा गृह कार्य गर्न नभ्याउने भए पछी सधै यस्तै गरी गृह कार्य गर्ने गर्दछन उनी ।
तस्बिर : बिर बहादुर गुरुङ्ग/घ्याचोक
भिरमा गृहकार्य…
भिरमा गृहकार्य…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



