×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जनप्रतिनीधि सँग निजि क्षेत्रको अपेक्षा छ : राणा

  •  
  • आइतबार, जेठ २१, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    नेपाल उद्योग वाणिज्य महासघंकी केन्द्रिय अध्यक्ष भवानी रानाले स्थानिय तहमा निर्वाचित जनप्रतिनीधि सँग निजि क्षेत्रको थुप्रै अपेक्षा रहेको बताएकी छिन् । गोरखा उद्योग वाणिज्य संघको बहुउदेश्यिय भवनको उद्घाटन गर्दै उनले स्थानिय निर्वाचन पछि मुलकमा विकास र समृद्धिको ढोका खुलेको विश्वास व्यक्त गरिने‘सरकार, स्थानिय तह, नीजि क्षेत्र र जनता सबै विकास चाहन्छन्, हामी पनि उत्साहित भएका छौ ।’ धेरै वर्ष पछि नेपालको अर्थतन्त्रमा थुप्रै सम्भावना देखिएको भन्दै उनले अहिलेको आर्थिक बृद्धिदर सो स्पष्ट पारेको बताईन ।

    लामो समय सम्म स्थानिय तहमा जनप्रतिनीधि नहुँदा नीजि क्षेत्रले पनि निकै समस्या भोग्नु परेको भन्दै राणाले नवनिवार्चित जनप्रतिनीधि सँग निजी क्षेत्रको थुपै्र अपेक्षा रहेको बताएकी हुन् । स्थानिय तहले पाएको अधिकारको सदुयोग गरी स्थानिय सरकार र निजी क्षेत्रले सहकार्य गरेर अगाडी जानुपर्नेमा जोड उनले जोड दिईन ।‘अब त स्थानिय तह मै अधिकार आएको छ, निजी क्षेत्र र स्थानिय सरकार दुबै मिलेर काम गर्नुको बिकल्प छैन’ राणाले भनिन् । गोरखाको ऐतिहासिक, धार्मिक र पर्यटकिय संभावनाहरुलाई आधार मानेर विकासको खाका बनाउन सके क्षेत्र छिटो फड्को मार्ने उनको दाबी छ ।

    भर्खरै सरकारले ल्याएको बजेटमा नीजि क्षेत्रका थुप्रै अपेक्षाहरु रहेको भए पनि संबोधन भने हुन नसकेको उनको भनाई छ‘निर्वाचन लगायतका विभिन्न कुराहरुले बजेटमा नीजि क्षेत्रका सबै कुरा अटाएका छैन,सरकारले उक्त कुराको बिस्तारै संबोधन पर्छ भन्ने हाम्रो विश्वास छ ।’सरकार दिएको आश्वासन पुरा गर्नेमा विश्वास आफूहरु विस्वस्त रहेको उनले बताइन् ।

    कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आफूहरु निजी क्षेत्र सँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।‘राज्यको एकल प्रयास बाट मात्र गोरखा नगरपालिकाको बिकास सम्भव छैन्, अब निजी क्षेत्र पनि सँगै आउनु पर्छ ’ पन्तले भने ।
    नगरपालिकाको बिकास र समृद्धिका लागि निजी क्षेत्रले लगानी गर्ने वातावरण मिलाउन आफू सधै तयार रहको मेयर पन्तले बताए ।गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उत्तर तिब्बत जोड्ने मार्ग निर्माण, जिल्लाका आबाधिक क्षेत्र सँग जोड्न सडक कालोपत्र गर्ने काम दुर्त रुपमा अघि बढेको भन्दै उक्त कार्यले जिल्लाको आर्थिक विकासमा ठुलो मद्धत पुग्ने विश्वास व्यक्त व्यक्त गरे ।
    । उद्योग वाणिज्य सघंको विशेष साधरण सभा एवं बहुउदेश्य हल उद्घाटन कार्यक्रममा सहभागी हुन गोरखा आउनु भएकी राणाले गोरखाका महिला उद्यमीहरु सँग पनि छलफल गरेकी थिइन् ।
    करिब १ करोड लागतमा बनेको उक्त बहुउदेश्यिय सभाहलको शनिवार एक कार्यक्रमका वीच महासघंकी अध्यक्ष भवानी राणाले उद्घाटन गरेकी हुन् । गोरखा उद्योग वाणिज्य सघंका अध्यक्ष श्रवण जोशीको अध्यक्षमा तथा राणाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, गोरखा नगरपालिका मेयर राजनराज पन्त,स्थानिय विकास अधिकारी नारायण आर्चाय,महासघंकी केन्द्रिय सदस्य कमला श्रेष्ठ ४ नम्बर प्रदेश संयोजक सञ्जिब कोइराला, पूर्व अध्यक्ष एवं विद्यान संशोधन समितिका संयोजक ईश्वरकाजी मास्के,द्धितिय उपाध्यक्ष जिवनज्योति श्रेष्ठ,पत्रकार महासघंका जिल्ला अध्यक्ष किशोरजंग थापा,पृथ्वीनाराय साना सहरीका अध्यक्ष बिनोद अर्याल लगाएतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला विकास समितिको १५ लाख, घर भाडा बापतको ४२ लाख र सदस्यहरु सँग उठाईएका आन्तरिक श्रोत बाट भवन निमार्ण सम्पन्न भएको निर्माण समिति संयोजक भाईचन्द्र श्रेष्ठले जानकारी दिए । भूकम्प पछि सिआरएस नामक आइसनजिओलाई घर भाडामा दिएर आफू भाडाको घरमा बसेको गोरखा उद्योग वाणिज्य संघ नयाँ भवन बने सँगै आईतबार बाट आफ्नै भवन सञ्चालन आउने तयारी गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ २१, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.