×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बजेट भाषण गैर जिम्मेवारपूर्ण : भट्टराई

  •  
  • सोमबार, जेठ १५, २०७४ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    जेष्ठ १५ गते । पूर्व प्रधानमन्त्रि एवं अर्थ मन्त्रि डा.बावुराम भट्टराईले सरकारले सोमबार ल्याएको निती तथा कार्यक्रम गैर जिम्मेवारपूर्ण कार्य भएको बताए ।
    निर्वाचन पछिको समिक्षाका लागि गृह जिल्ला गोरखा आएका डा.भट्टराईले सञ्चारकर्मीहरु संग कुरागर्दै निती तथा कार्यक्रम ल्याउनु सकारात्म भएको भएता पनि दोस्रो चरणको चुनावका लागि प्रभावित गर्ने गरी ल्याएको निती तथा कार्यक्रम २÷३ वटा पार्टीको सेडिकेटबाट आएको बताए ।
    आफ्नो पार्टीलाई चुनाव चिन्ह दिन निर्वाचन आचार संहिता लागाउने सरकारले अघिल्लो र पछिल्लो चुनावबा बिचमा निति तथा कार्यक्रम ल्याउनु गलत भएको भन्दै चुनावका बिचमा पारेर चुनावलाई नै प्रभाव पार्ने गरी आज भएको बजेट भाषणा बिल्कुले बेठिक भएको बताए ।
    डा.भट्टराईले निती तथा कार्यक्रम ल्याउन पनि अन्राष्ट्रिय विधी परम्परा हुने भन्दै आज आउको निती तथा कार्यक्रम कुनै पनि हिसाबले मेल नखाने बताए । भट्टराईले अहिलेको सरकार जान्छ अर्को सरकार आउछ यसको जिम्मेवारी कसले लिने प्रश्न गरे ।
    दोस्रो चरणको चुनाबका बिषयमा पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिदै भट्टराईले कुनै पनि पार्टी निर्वाचनबाट बाहिर रहदा बिद्रोह हुन सक्ने भन्दै संविधान संशोधन र कानून बनाएरै भए पनि निर्वाचन प्रक्रियामा ल्याउनुपर्ने र त्यसमा एमालेले भूमिका खेल्नुपर्ने बताए ।
    जिल्ला सदरमुकाममा पार्टी कार्यकता विच गरीएको समिक्षाबाट नयाँशक्ति पार्टी बैकल्पीक राजनैतिक धार भएको ले यसलाई पुरानो राजनैतिक शक्ति संग दाजेर हेर्न नमिल्दैन भट्टराईको दावी थियो ।
    ‘देश बिकास र समृद्वीमा प्रबेश गरेको छ, त्यो युगको नेतृत्व गर्ने बैकल्पीक शक्ति नै नयाँ शक्ति पार्टी भएको’ भन्दै ‘स्थानिय तहको निर्वाचनमा पार्टीलाई सम्मान जनक मत प्राप्त भएको यसैलाई ग्रहण गर्दै आगमी दिनमा जनाधार बिस्तार गर्ने तर्फ लाग्ने’ भट्टराई बताए ।
    कुनै पनि पार्टीको नामै नलिकनै डा.भट्टराईले ‘चुनावमा साम, दाम, दण्ड र भेद प्रयोग गरी मत जितेर, मत लिएर, किनेर, कुटेर जित्ने तिर होइन बैकल्पीक राजनैतिक धार तिर जाने आफ्नो पार्टीका निती रहेको’ भन्दै ‘एजेन्डा र जनताकोे मन जितेरै मत प्राप्त गर्नुपर्ने । अरुले पैसा खर्च गरयो र भोज भतेर गरयो भनेर हामीले त्यसो गर्न नुहने’ धारणा राखे ।
    सञ्चारकर्मीहरु संग बोल्दै भट्टराईले बिगतमा केन्द्र देखी आउने पैसामा ठुलो भ्रष्ट्राचार हुने गरेको र अब त्यो भन्दा भयावह स्थिती आउन सक्ने भन्दै आफ्नो पार्टीले जित हात पारेको ठाउँमा प्रतिनिधीहरुले सुशासन, सदाचार र पारदर्शी ढंगले काम गर्न निर्देशन दिदै अन्य स्थानमा भने छायाँ सरकारको भूमिका निर्वाह गर्ने बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, जेठ १५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.