शुन्य शक्ति मेशिन…गोरखाका तरकारी किसानलाई जिल्ला कृषी बिकास कार्यालयले बितरण गर्न लागेको शुन्य शक्ति क्षमताको पानी तान्ने पम्प । यो बर्ष कार्यालयले १२ स्थनमा किसानहरुलाई यो मेशिन बितरण हुदै छ । त्रिशुली नदीको दवादी घाँटमा परिक्षणका लागि राखीएको पम्प ।
तस्बिर :– कैलासबावु श्रेष्ट/गोरखा
शुन्य शक्ति मेशिन…
शुन्य शक्ति मेशिन…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



