शिव पोखरेल
गैर वासिन्दा पुँजीगत लाभ करको जटिलता
पहिलो कुरा खास गरी सम्पत्ति देश वाहिरवाटै नित्सर्ग हुने, खरिदकर्ता तथा विक्रेता वाहिर कै रहने तथा कारोवार समेत वाहिरै हुने अवस्थाले यस्ता कारोवारको वास्तविकता एकिन गर्ने कार्य चुनौतीपुर्ण हुने गर्दछ। कारोवार पत्ता लागे पनि करदाताले कर भुक्तानी गर्न अस्विकार गर्ने र प्रभावकारी व्यवस्थापन परिवर्तन हुँदा हस्तक्षेप गर्न नसक्ने कमजोर प्रशासन अर्को कमजोरी हो।विश्व अनुभव
—
ठुला अफसोर कारोवारमा राजनीतिक कनेक्सन
कर प्रशासनको व्यवहार
ऐनसेल खरिद विक्रि अवस्था
कर मुक्तिको प्रबन्ध

पछिल्लो विकास
के छ कर कानुनमा
.jpg)
एनसेलको मुल्यांकन कति ?
छानविन र कर लेखापरीक्षण कहिले ?
किन आय विवरण पेश गर्न लगाएन ?
कति हो कर दायित्व ?
टेलियासोनेराले सारभुत रुपमा एनसेल २०६५ असोज १५ मा खरिद गरेपश्चात शेयर स्वामित्वमा परिवर्तन कुनै परिवर्तन नभएको, थप विदेशी पुँजी नआएको र नित्सर्ग अघिसम्मको व्यवस्थापन तथा स्वामित्व टेलिया ग्रुपकै रहेको छ। त्यसैले २०६९/०२/३२ मा ठूला करदाता कार्यालयमा पेश गरेको एक अर्व १२ करोड ८८ लाखको लागत मूल्यलाई मात्र खर्च कट्टी मान्यता दिई वाँकी ७७ अर्व १९ करोड रुपैयाँको पूँजीगत लाभ कर १९ अर्व ३० करोड रुपैयाँ र लाग्ने व्याज तथा शुल्क असुल गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनको निश्कर्ष छ।
नेपाली शेयरधनीको आफ्नै समस्या
टेलियासोनेरा ग्रुपबाट एनसेल विक्रिको सार्वजनिक विवरणअनुसार सुनिभेरा क्यापिटल भेन्चरबाट टेलियासोनेराले रकम प्राप्त गरे पश्चात एनसेलको २० प्रतिशत शेयरको ईकोनोमिक ईन्ट्रेस्ट खुला गर्ने र निरज गोविन्द श्रेष्ठबाट शेयर स्वामित्व सुनिभेरा क्यापिटलमा हस्तान्तरण हुने उल्लेख छ।

टेलियाको नियतमै खोट, स्याटलाईटमा पनि टेलिया नै

सार्वजनिक उत्तरदायित्व जनतासँग जवाफदेही हुनै पर्छ
*शिव पोखरेल, महालेखापरीक्षकको कार्यालयका अधिकृत हुन्।




.jpg)