×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पेस्तोल देखाएर लुट्ने एक प्रहरीसहित ६ पक्राउ, तीनजना अझै फरार

  •  
  • आइतबार, चैत २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • ५९ तोला सुनका गरगहना, एक लाख २५ हजार नगद र ६ थान मोबाइल बरामद
    – शिल्पा कर्ण, काठमाडौं

    चैत्र २०, २०७३- लुटपाटमा संलग्न एक प्रहरी जवानसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा नुवाकोट खरानीटारमा दरबन्दी भई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय गुरूङ पनि छन् । पक्राउ पर्ने अन्य डान्स बारमा काम गर्ने, टुरिस्ट गाइड, बाउन्सर, सवारी चालक रहेको खुलेको छ । प्रहरीका अनुसार लुटपाटमा संलग्न रहेको आशंका गरिएका अन्य तीनजना फरार छन् ।

    शनिबार सोह्रखुट्टेबाट पक्राउ पर्नेहरुको साथबाट ५९ तोला ९८ लाल सुनका गरगहना, नगद एक लाख २५ हजार र ६ थान मोबाइल बरामद भएको छ । घटनाको २४ घण्टा बित्न नपाउँदै ती सामान बेच्ने तयारी गरिरहँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुले मरुहिटीबाट सुनका गहरगहना र नगद लुटेका महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए । काभ्रे बिर्ता देउरालीका २२ वर्षीय सुभाष खरेल पेसाले टुरिस्ट गाइड थिए भने पक्राउ परेका अर्का धादिङ छत्रेदेउरालीका ३३ वर्षीय राजकुमार तामाङ सवारी चालक हुन् । डान्सबारमा काम गर्ने देव भनिने काभ्रे नमोबुद्धका २१ वर्षीय सुन्दर तामाङ पनि घटनामा संलग्न थिए । बाउन्सर काम गर्ने १९ वर्षीय पाल्देन भनिने क्षितिज तामाङ र २८ वर्षीय लाप्साङ लामा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी वृत्त लैनचौरमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार बलबहादुर मगर र २८ वर्षीय प्रहरी जवान नविन ढकाल फरार छन् । धादिङ छत्रेदेउरालीका ३२ वर्षीय हर्कबहादुर तामाङ पनि फरार छन् ।

    पक्राउ परेकाहरूबाट बरामद सुनका गरगहना र मोबाइल सेट ।

    शुक्रबार बेलुकी करिब ७ बजेको समयमा काठमाडौं महानगरपालिका–१९ मरुहिटीमा प्रेमरत्न शाक्यको घरको पहिलो तलामा भारतका शिव माइतीले सञ्चालन गरेको सुन कारखानामा  उनीहरूले लुटपाट गरेका थिए । कार्यरत कामदारहरूलाई पेस्तोल र हत्कडी देखाएर सुन र नगद लुटेका थिए ।

    ‘बेलुका ७ बजेतिर साहु थिएन । अनि केही मान्छेहरू आएर तिमीहरू गैरकानुनी काम गरिरहेका छौ भनेर ५/६ मिनेटमै सबै गरगहना, मोबाइल, पैसा लिएर फरार भए,’ त्यहाँ कार्यरत भवेश कपटले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.