×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २२ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नयाँ बर्ष देखी गोरखा लोडसेडिङ्ग मुत्त बन्दै

  •  
  • बिहिबार, चैत १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नयाँ ट्रान्फरर्मरको टेन्डर पुरानो जडान प्रशासन मौन
    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र १७ गते । देशको बिभिन्न जिल्ला लोडसेडिङ्ग मुत्त भै रहदा गोरखा जिल्लालाई पनि लोड सेडिङ्ग मुत्त गराउने प्रयास जारी गरीएको छ ।
    जिल्लालाई लोडसेडिङ्ग मुत्त गराउनका लागि सदरमुकाममा भएको सब स्टेशनमा अहिले ६/८ को ट्रान्सर्फरमर राखी सकिएको छ भने त्यसको प्राविधिक काम केही सामान मात्र जडान गर्न बाँकी रहेको नेपाल बिद्युत प्राधिकरण गोरखा शाखाका प्राविधिक प्रमुख (ईन्जिनियर) बिराट शर्माले बताउनु भयो । शर्माका अनुसार ट्रान्सर्फरमर ल्याउदाँ केही सामान फुटेको आएकोले जडानमा समस्या आएको भएता पनि सामान चाढो प्राप्त भएको खण्डमा नयाँ बर्ष देखी गोरखा जिल्लालाई लोडसेडिङ्ग मुत्त गर्न सकिने छ ।

    gorkha sab steson 1
    हाल सब स्टेशनमा हाल भएको ३ मेगावाटको क्षमताको ट्रान्सर्फमर बाट जिल्लाबासीलाई विजुली उपलब्ध गराउदै आएको नेपाल विद्युत प्राधिकरण वितरण शाखा गोरखाले क्षमता सुधार संगै जिल्लालाई लोडसेडिङ्ग मुत्त गराउन लागेको हो । अब केही साता पछि नै गोरखा वितरण शाखाको विद्युत उपयोग गर्ने उपभोक्ताले लोडसेडिङको हैरानी बेहोर्न पर्ने छैन । आवश्यकता भन्दा कम क्षेमतको सव–स्टेशन बाट विद्युत वितरण गर्नुपर्दा बिहान देखी साँझ सम्म अघोशित रुपमा उपभोत्ताहरुले लोडसेडिङको हैरानी ब्यहोनु परी रहेको छ ।

    नयाँ ट्रान्फरर्मरको टेन्डर पुरानो जडान प्रशासन मौन

    gorkha sab steson 3
    गोरखा सदरमुकाममा रहेको सव स्टेशन स्तरोन्नती संगै नयाँ जडान गनुपर्ने ट्रान्फरर्मरको ठाउँमा पुरानो जडान गरीएको छ । खरीद देखी ढुवानी र जडान सम्म शाखा कार्यालयलाई जानकारी नुहने बिषयमा प्रशासन समेत मौन देखीएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई यस बिषयमा पूर्व जानकारी गराइएको छ । टेण्डर लगत्तै नयाँ ट्रान्फरर्मर हेटौडा आएको भएता पनि सब स्टेशनमा जडान हुने बेला पुरानो आउदा पनि कोही कसैको चासो देखीएको छैन ।

    gorkha sab steson 4
    प्राविधिक प्रमुख शर्माका अनुसार नयाँ ट्रान्फरर्मर आएर हेटौडामा राखेको भन्ने जानकारी पाएको भएता तर दशैमा उत्त ट्रान्फरर्मर गौर सव स्टेशनमा फिट गरीएको बताउनु भयो । गौरबाट सोही मेशिन ढुवानी गरेर गोरखा ल्याउदाँ बढी पैसा खर्च हुने भए पछि केन्द्रिय वर्कसप बाट नै जुन ट्रान्सफरमर प्राप्त भयो त्यही जढान गर्न ब्यस्त भएको बताए ।

    gorkha sab steson 5
    प्राविधिक प्रमुख शर्माले जस्तो मेशिन भए पनि मेशिनको क्वाईल महत्वपूण हो । क्वाईल राम्रै अवस्थामा छ । र यो मेशिन २०१५ भन्दा पछी बनेको जानकारी दिनुभयो । मेशिन ६/८ एमभिएको हो । ६ एमभिएको भएता पनि पिक लोडकको समयमा प्राविधिक रुपमा ८ एमभिए सम्म चलाउन सकिने बताउनु भयो ।

    ट्रान्सफरमर पुरानै हो: शाखा प्रमुख अधिकारी

    gorkha sab steson 2
    हामीले नयाँको टेण्डर भएर सामान त पुरानो आएछ नि त ? भन्ने प्रश्न गरेका थियौ बिद्युत प्राधिकरण गोरखा शाखाका प्रमुख अमृत बावु अधिकारीलाई । अधिकारीले टेण्डर देखी ढुवानी र सामान फिटीङ्ग सम्म पनि शाखालाई खासै जानकारी नुहुने भएता पनि अहिले जडान गरी रहेको ट्रान्सफरमर भने पुरानै भएको बताउनु भयो ।
    अधिकारीका अनुसार यो सबै प्रकृयामा बितरण तथा ग्राहक सेवा निर्देशनालयको हात हुने भएका कारण शाखालाई खासै जानकारी नहुने बताए । तर पनि अहिले आएको ट्रान्सफरमर केन्द्रिय वर्कसप बाट आएको भन्दै गोरखा सब स्टेशनमा रहेको ३ एमभिएको ट्रान्सफरमर पनि बाहिर जिल्ला लाने तयारी भै रहेको बताउनु भयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.