×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अभिनयमा जम्दै अस्मिता

  •  
  • मङ्गलबार, फागुन ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ईमान जंङ्ग बानियाँ/गोरखा

    फागुन ३ गते । कैलालि जिल्लाको लम्की मा २०५३ सालमा जन्मिएकी अस्मिता लामिछाने पढाईको शिलशिलामा राजधानी प्रबेश गरि बर्सौ देखि मोडलिङ् र अभिनय क्षेत्रमा संघर्सरत मोडल हुन। केही स्टेज कार्यक्रममा डान्स गर्दा गर्दै पछिल्लो समयमा थुप्रै म्यूजिक भिडियो तथा थियटरको नाटकबाट दर्शकको मन जितेर आफुलाइ अब्बल कलाकार को उपनाम पाउन सफल अस्मिता फोटो सुटमा पनि सक्रिय छिन् ।

    16730860_1310406479019747_1291259620_n

    उमेरले भर्खरै २०औ बसन्त टेकेकी अस्मिता भविष्यमा सफल नायिका बन्ने अभिलाषा बोकेर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउँछिन् । ५.२ हाइट भएकी मोडल सुदरतामा कुनै कमि छैन । स्लिम फिगर र सुन्दर लुक्स नै उनको विशेषता हो । राम्रो नृत्य अभिनय र लेखनमा प्रखर रुचि राख्ने लामिछाने कडा मिहनेत र निरन्तरता ले नै सफलता प्राप्ति हुने कुरामा आफू बिश्वास राख्ने बताउछिन कथावस्तुले मागेको सभ्य सिन दिन आफु तयार रहेको बताउने लामिछाने कथाले माग्यो भन्दैमा आफ्नो घर परिवार र समाजाको पनि ख्याल गर्नुपर्ने बताईन् ।

    16754086_1310406485686413_1366322908_n

    सेक्सको बारेमा सोधिएको प्रश्नमा सटिक उत्तर दिदै सेक्स एउटा फिजिकल्ली र साइकोलोजी नेचुरल निड हो । यो सबै सजिब प्राणिको लागि आबश्यक प्राकृतिक नियम हो । अहिले सम्म प्रेम सम्बन्धमा नरहेको र आफू अहिले आफ्नो अध्यनमा नै केन्दत रहेको यह बिषयमा आफुले हिले केही नसोचेको बताउछिन मोडल लामिछाने एक सफल कलाकार बनेर चिनिन चाहाने लक्ष्यका साथ कलाकारिता क्षेत्रमा लागेको बताउने अस्मिता अन्य क्षेत्र जस्तै कलाकारिता क्षेत्रमा पनि संघर्ष र कडा मिहनेत गर्नु पर्ने अनुभव संगालेकी छिन् ।

    16754206_1310406465686415_1239416852_n

    उनै अस्मिता द्वारा अभिनित नया म्युजिक भिडियो छिट्टै बजारमा आउने तयारीमा छ आफू डृमगर्लको रुपमा प्रस्तुत भएको र आफू निक्कैनै आशावादी रहेको प्रोजेक्ट आफ्नो अघिल्ला भिडियोहरु जस्तै गरि हेरेर माया गरिदुनु हुन सुन्दरी मोडलले सबैलाइ अनुरोध गरेको छन ।


    16731116_1310406502353078_595167013_n

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.