×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विपक्षी गैर जिम्मेवार र हास्याँस्पद काम गरी रहेको छ : मन्त्रि निधी

  •  
  • शनिबार, पुष १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैैलासबावु श्रेष्ठ/गोरखा
    पौष १५ गते । नेपाल सरकारका उप प्रधान तथा गृह मन्त्रि बिमलेन्द्र निधीले केही समय यता विपक्षी एमालेले गैर जिम्मेवारी पन देखाएको आरोप लगाउदै हास्याँस्पद काम गरी रहेको बताउनु भयो ।
    सनिबार हुने नवौं गोरखा महोत्सवको समापन कार्यक्रममा सहभागी हुन गोरखा आई पुग्नु भएका मन्त्रि निधीले नेपाल प्रेस यूनियन गोरखा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ‘संसद नै चल्न नदिएर विपक्षीमा रहेको एमालेले त्यस्तो गैर जिम्मेवार काम गरेको’ भन्दै ‘यस्तो काम हास्याँस्पद रहेको’ बताउनु भयो ।gorkha-ma-bimalendra-nidi-2
    मन्त्रि निधीले पत्रकारहरुको जिज्ञासामा कोही कसैलाई पनि सदन रोक्ने    अधिकार नभएको भन्दै यो कानून विपरीत भएको बताउनु भयो । मन्त्रि निधीले ‘अहिले विपक्षीले गरेको काम संसदीय प्रकृया को खिलाफ रहेको, लोकतन्त्रीक पद्वती बिपरीत रहेको र संवैधानिक प्रकृयाको विपरीत भएको’ भन्दै संविधान संशोधनमा चित्त नबुझे विपक्षीमा मतदान गर्न एमालेलाई सुझाएको थियो ।
    gorkha-ma-bimalendra-nidi-1
    संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत नभएको भन्दै निधीले अहिलेको सरकारको पहिलो प्रार्थमिकता भनेकै संविधान संशोधन र निर्वाचन रहेको समेत प्रष्ट पानु भयो ।
    gorkha-ma-bimalendra-nidi-3
    भोली सनिबार अर्थात पौष १६ गते हुने ४० औं राष्ट्रिय मेलमिलाप दिवशका साथै जिल्लामा रहेको सरकारी कर्मचारीहरुलाई समेत निर्देशन दिने कार्यक्रम रहेको छ । निकै तामझामका साथ गोरखा आई पुगेका निधीलाई उनका समर्थकहरुले तनहुँको आँवुखैरेनी देखी नै मोटर साइकल र अन्य सवारी साधानहरुले स्कटीङ्ग गरेर गोरखा बजार ल्याई पुरयाएका थिए ।gorkha-ma-bimalendra-nidi-4

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.