कैलासबावु श्रेष्ठ/गोरखा
पौष १० गते । गोरखा सदरमुकामको खेलकुद मैदानमा पौष ८ गते देखी सञ्चालनमा आएको नवौं गोरखा महोत्सवको अबलोकनका लागि आउनेहरुको संख्यामा बृद्वि हुन थालेको छ । 
पौष १६ गते सम्म चल्ने महोत्सवमा दैनिक जसो विभिन्न खालको मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरीने गरीएको छ भने खाना र विभिन्न मनोरञ्जनका सामाग्रीहरु समेत राखीएको छ । 
यस पटक भने महोत्सवलाई फरकपना दिनका लागि क्यान गोरखाले क्यान ईन्फोटेक र फोटो पत्रकार महासंघले फोटो प्रर्दशनीमा राखेको छ ।

महोत्सवमा आफ्नो प्रस्तुती देखाउदै शिव परियार
महोत्सवमा आफ्नो प्रस्तुती देखाउदै मनोज गजुरेल
फोटो प्रर्दशनीमा आफ्नो फोटो देखे पछि सदरमुकामको महेन्द्र ज्योति माविका बिद्यार्थीखुशी हुदै ।
ब्रिकेट प्रर्दशनी
पोषण सम्वन्धी प्रर्दशनी
महोत्सव भित्र रहेको खानाका स्टलहरु
आदीबासी जनजातिले राखेको आफ्नै खानाको परिकार
महोत्सवमा राखीएको मौतका कुवा
जालिदार खाने कुरा तयार पार्दै
फोटो प्रर्दशनीमा राखीएको फोटो हेर्दै सर्व साधारण
महोत्सव हेर्न जानका लागि टिकट लिएर लाम लाग्दै
कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेल भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको नक्कल गर्दै ।
भूकम्प पिडितको फोटो हेरे पछि भावविलह हुदै एक बृद्व आमा ।
फोटोमा आफु देखीए पछि खुशी हुदै
फोटो प्रर्दशनीमा फोटो सेशन गराउदै यूवतीहरु
कवर्ड हलमा भएको फोटो प्रर्दशनी हेर्दै सर्व साधारण
















