×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

श्रेष्ठले हात पारे गोरखा दौड्को उपाधी (फोटो फिचर)

  •  
  • शुक्रबार, पुष ०८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    पौष ८ गते । नवौं गोरखा महोत्सवको पहिलो दिन शुक्रबार बिहान भएको म्यान अफ द गोरखा दौड् प्रतियोगिताको उपाधी नेपाली सेनाका होमलाल श्रेष्ठले हात पारेको छ । श्रेष्ठले निर्धारीत दुरी २८ मिनेटमा पार गरेर पहिलो भएका थिए ।man-of-the-gorkha-dayd-6
    गोरखा महोत्सवको पहिलो दिनमा हरेक पटक आयोजना गरीने गोरखा दौड् अन्रर्गत गोरखा बजारको पश्लाङ्ग चौतारा देखी रोहटेपानी, धारापानी, बिपी चौतारो, पुरानो बसपार्क, शक्तिचोक, कालिमाटीचोक, गोरखा अस्पताल, बोसेपानी धारा, पाटेचौर, गणेपाटन, तिनधारे, ठुलो आगँन हुदै छहरे बाट सतिपिलको गोरखाकाली दरर्बार जाने सड्क बाटो हुदै हनुमान थान सम्मको करिब ८ किलो मिटर सडकको दुरी पार गरेर नेपाली सेना अन्तरर्गत त्रिभूवन आर्मी क्लबका श्रेष्ठले प्रथम भएर २५ हजार नगद हात पारेको हो । man-of-the-gorkha-dayd-11
    श्रेष्ठको सम्ममानमा पञ्चैबाजा सहित बजार परिक्रमा गरी गोरखा महोत्सव स्थलमा ल्याएर प्रमुख अतिथी प्रधानमन्त्रि पुष्प कमल दाहालको हात बाट नगद र प्रमाण पत्र प्राप्त गर्ने छ । man-of-the-gorkha-dayd-10
    सहभागी मध्ये नाईजेरीया बाट सहभागीता जनाएका ड्यानियल किङ्गले २८ मिनेट १० सेकेण्डमा दुरी पार गरेर दोस्रो स्थान हात पारेको थिए भने त्रिभूवन आर्मी क्लबकै मोहन जोशीले २९ मिनेटमा दुरी पार गरेर तेस्रो भएका थिए । उनीहरुलाई क्रमश. १५ हजार र १० हजार नगद प्रदान गरीने दौड् कार्यक्रमका संयोजक प्रकाश चन्द्र श्रेष्ठले जानकारी दिनु भयो । man-of-the-gorkha-dayd-7
    दौड्मा सहभागी नेपाल आर्मी अन्रतर्गत गोरखाको नामजेली डाडाँमा रहेको रण सिंह दल गणका सम्झना बिष्ठलाई सम्मान स्वरुप सान्त्वना पुरस्कार घोषणा गरीएको छ । गणले २ जना महिलालाई दौड्मा सहभागीता गराएको थियो । man-of-the-gorkha-dayd-9
    म्यान अफ द गोरखा दौड्मा २ महिला, १ बिदेशी सहित ३३ जनाले सहभागीता जनाएको थियो । सहभागी मध्ये नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी र सर्व साधारणको सहभागिता रहेको थियो ।man-of-the-gorkha-dayd-3
    दौड् कार्यक्रम शुरु हुनु भन्दा अगाडी पश्लाङ्ग चौतारोमा रहेको स्थानिय महिला समूहले सहभागीहरुलाई सबैलाई सगुनको रुपमा अण्डा र दही खुवाएको थियो । दौड् कार्यक्रम स्थानिय बिकास अधिकारी नारायण आचार्यले उदघाट्न गनु भएको थियो भने समापन गोरखा नगरपालिकाका कार्यकारी अधिकृत जिवन आलेले गनु भएको थियो ।man-of-the-gorkha-dayd-4
    द्रब्यशाहले बिक्रम सम्बत १६१६ मा पश्लाङ्गको उक्त चौतारोमा राज्य भिषेक गरेका थिए । दौड्मा प्रथम हुने श्रेष्ठलाई आज एक दिनको दौड् जितेर भएको राजाको रुपमा हेर्ने गरीन्छ ।   man-of-the-gorkha-dayd-5   
      man-of-the-gorkha-dayd-12

    man-of-the-gorkha-dayd1

    man-of-the-gorkha-dayd2

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.