×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

२४ विद्यालयमा खानेपानी र शौचालय निर्माण

  •  
  • आइतबार, मङि्सर २६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    १६ आयोजना सम्पन्न, ९ निर्माणाधीन

     विकास मरहट्टा

    मङ्सिर २६, गोरखा । गोरखाको १६ ओटा विद्यालयमा खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । भूकम्पपछि देखिएको खानेपानी अभावको समस्या समाधानका लागि उक्त विद्यालयहरुमा खानेपानी आयोजना निर्माण गरिएको हो ।

    भूकम्प प्रभावित गाविसका विद्यालयलाई लक्षित गरी युनिसेफ र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोसडर) गोरखाको संयूक्त सहयोगमा खानेपानी आयोजनाहरुको निर्माण भएको हो । प्रति विद्यालयमा दुईलाख २५ हजार रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।

    त्यस्तै बाँकी ९ आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कोसडर गोरखाका कार्यक्रम संयोजक काजीराम रोकाले बताए  । १५ दिन भित्रै उक्त आयोजनाको निर्माण कार्य सम्पन्न हुने पनि उनले बताए । मुच्चोक गाविसको देवी चर्तुमाला प्रावि र ज्ञानज्योती प्रावि, बगुवा गाविसको दूधकन्या प्रावि र शिवज्योती प्रावि, भूम्लिचोक गाविसको शिलाभैरव प्रावि, मिरकोटको रत्न प्रावि, त्रिवेणी मावि, लप्सीचौर प्रावि, गाखँु गाविसको हिमाली मावि, हनुमान प्रावि, कृष्ण ज्योती प्रावि र नामु्रङ देवी प्राविमा खानेपानी आयोजना निर्माण गरिएको रोकाले जानकारी दिए । त्यस्तै मसेल गाविसको निवेल प्रावि, धुवाकोटको दुभार प्रावि, देउरालीको अकला प्रावि, राजदेवी प्रावि, महालक्ष्मी प्रावि, रामशाह निमावि, रामशाह मावि र नारेश्वरको बाल विकास प्राविमा पनि खानेपानी आयोजना निर्माण भएको बताइएको छ ।

    फुजेलको बटुकी निमावि र अकला निमावि, घ्याल्चोकको ज्ञानमार्ग मावि र भिमोदय प्राविमा भने खानेपानी आयोजना सँगै शौचालय भवन निर्माण भएको रोकाको भनाइ छ । अकला निमावि फुजेलमा रू. ११ लाख १६ हजार ७ सय, बटुकी निमावि फुजेलमा रू. ८ लाख ३० हजार, भिमोदय प्रावि घ्याल्चोकमा रू. ६ लाख ७२ हजार र ज्ञानमार्ग माविमा रू. १३ लाख ७३ हजार ६ सयको लागतमा शौचालय सँगै खानेपानी आयोजना निर्माण भएको बताइएको छ । भूकम्प पश्चात शिक्षा कार्यालय सँग समन्वय गरी कार्यालयले सिफारिश गरेका विद्यालयमा आयोजना निर्माण गरिएको हो । विद्यालयमा खानेपानी आयोजना र शौचालय निर्माण भएसँगै सरसफाइमा पनि सहयोग पुगेको विद्यालयले बताएको छ ।

    abhiyan

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.