×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आयो स्टिकर सहितको सुन्तला (फोटो फिचर)

  •  
  • आइतबार, मङि्सर १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    मंसिर १२ गते । सुन्तलाको नाममा ख्याती कमाएको गोरखाको मनकामनाको सुन्तलामा विधीवत रुपमा स्टिकल लागएर बजारमा जाने भएको छ । कृषी राज्य मन्त्रि राधिका तामाङ्गले एक कार्यक्रम विच मनकामनाको सुन्तलामा स्टिकर लगाए पछि अब बजारमा स्टिकर सहितको सुन्तला जाने भएको हो ।

    suntala-ma-steekar
    सुन्तला संगै ऐतिहासिक र पुरातात्वीक तथा धार्मिक तिर्थ स्थलको रुपमा समेत परिचय पाएको गोरखाको मनकामनामा विगत ५ दशक भन्दा अगाडी देखी सुन्तला खेती हुदै आएको छ । बिगतमा मनकामना आएका तिर्थ यात्री तथा मनकामना बाट मुग्लीन तथा आँबुखैरेनी बजारमा मात्र विक्री हुने सुन्तला अत्यन्तै स्वादिलो हुने गर्दछ ।

    radika-le-lagaing-suntalama-steekar
    मनकामनाको सुन्तलाका पाखरीलाई बिचौलीयाँले ठगी गरेको ब्यापक जनगुनासा पछि प्याक्ट्को सहयोगमा यो बर्ष देखी मनकामना क्षेत्रमा उत्पादीत सुन्तलामा नेपालमा नै पहिलो पटक स्टिकर लागाएर बजारमा बिक्रीका लागि लाने तयारी भएको हो ।

    suntala-ko-creat-ma-steekar
    सुन्तला संगै सुन्तला रहेको क्रेटमा समेत स्टिकर लागेर बजार जाने भए पछि गोरखा मनकामनाको सुन्तला खान चाहने ग्राहकहरु ठगिन बाट बच्ने जिल्ला कृषी बिकास कार्यालय गोरखाका वरिष्ठ कृषी विकास अधिकृत याम कुमार श्रेष्ठको अनुमान रहेको छ । तर पनि सुन्तला र क्रेटमा लगाईएको स्टिकर कोही कसैले कपी गरी ग्राहाक ठगी गर्न सक्ने अनुमान भने सबै क्षेत्रले लगाएको छ ।

    कार्यक्रममा देखीएका केही दृष्यहरु

    radika-tamaing

    radika-tamaing-ko-wel-come-manakamana

    radika-tamaing-ko-wel-come-manakamana-1

    manakamana-ma-radika

    radika

    radika-dawara-udaghatan

    manakamana-ko-suntala

    maya-ko-chino
    suntala

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.