×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘पुनःबासको टुगो लगाऊ’ बुढी गण्डकी सरोकार समिती

  •  
  • बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    मंसिर ९ गते । नेपाल सरकारको महत्वकांक्षी बुढी गण्डकी जलविद्युत आयोजना क्षेत्र भित्रका जनताहरुको पुनःबासको पहल नहुदाँ सम्म मुअब्जा बुझेर मात्र आफ्नो जन्म थलो नछाने भएका छन । बुढी गण्डकी जल विद्युत आयोजना राष्ट्रिय सरोकार समितिले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन मार्फत पहिले पुनःबासको काम गर्न भनेको हो ।

    bhudighandakai-6
    समितिले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक हरेराम ढकालले आफ्नो जन्म थलो छाडेर कहाँ जाने भन्ने सम्मको कुनै टुगो नलागेको भन्दै पुनःबासको टुगो नलाग्दा सम्म जन्म थलो नछाने बताएका हुन ।
    गोरखा र धादिङ्ग जिल्लाको प्रभावितहरुको सरोकार समितिले अहिले सरकार बुढी गण्डकी प्रभावितको पुनःबास भन्दा पनि मुअब्जाको कुरामा अल्झीएको भन्दै पहिले पुनःबासको योजना ल्याउन सरकार संग आग्रह समेत गनु भयो ।

    bhudighandakai-2

    प्रभावित
    गोरखा जिल्लाको १४ गाउँ विकास समिति र धादिङ्गको १३ गाउँ विकास समिति प्रभावित हुने उत्त आयोजनाले गोरखा र धादिङ्गको उत्तरी क्षेत्र थुमी गाबिसको तल्लो भाग समेत डुबानमा पर्दछ ।
    दुवै जिल्लाका सर्व साधारण जनताको ५९ हजार रोपनी बरावरको जमिन आयोजना बने पछि प्रभावित हुने छ भने अन्य सरकारी जग्गाहरु पनि डुबानमा पर्ने छ ।

    उचित मुअब्जा देऊ
    सरोकार समितिले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना निर्माणमा कुनै पनि सर्व साधारणले अबरोध नगर्ने भन्दै उचित मुअब्जा दिन समेत आग्रह गरीएको थियो । संयोजक ढकालले पत्रकार सम्मेलनमा ०७१ सालमा गोरखाको घ्यालचोकको सिउरेनी टारमा जग्गा अधिग्रहण गर्दाको मुल्यलाई आधार मानि बार्षिक १० प्रतिशतका दरले बृद्वि गरी कमसल जमिनलाई क्षेति पुर्ति उपलब्ध गराउन समेत माग गरेका छन ।
    आयोजनाको मुख्य कार्यालय बनाउन का लागि सिउरेनी टारमा ०७१ सालमा ७ लाख ९५ हजार प्रति रोपनी का दरले जग्गा अधिग्रहण गरीएको थियो ।

    bhudighandakai-5

    जमिन बर्गिकरण
    समितिले पत्रकारहरुलाई जानकारी गराउदै नेपाल सरकारले ११ प्रकारको जमिन बर्गिकरण गरेकोमा आपत्ती जनाउदै ७ प्रकारको मात्र जमिन बर्गिकरण गर्न माग पनि गरेका छन । उनीहरुले पाखो, बारी, खेत, मोटरबाटो, घडेरी, बस्तीक्षेत्र र बजारक्षेत्रमा जमिनलाई बर्गिकरण गरी मुअब्जा बितरण गरीनुपर्ने भनेका छन ।
    समितीको धारणामा ०३५ सालमा नापी हुदाँ गरीएको बर्गिकरणको जमिन अहिले धेरै नै फरक पर्ने भन्दै पुनः नापी गरेर जमिन कस्तो छ निक्यौल गरेर मात्र मुअब्जा बितरण गनु पर्ने माग राखेका थिए ।

    समितिले गरेको पत्रकार सम्मेलनमा उत्त क्षेत्रमा रहेको गुठी र ऐलानीलाई समेत रैकर मानेर उत्त जमिनको क्षेतिपुर्ती दिनु पर्ने र डुबान क्षेत्रमा बसोबास गर्दै आएका भुमिहिनहरुलाई समेत डुबान क्षेत्रका मानिस सरह ब्यवहार गरी पुनःबास गराउनु पर्ने भनेका छन ।bhudighandakai-1

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.